Category ताजा समाचार

भोलि मन्त्रिपरिषद्‌ विस्तारको तयारी, प्रधानमन्त्री कार्की छलफलमा

Facebook X Email Telegram २८ भदौ, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्‌ विस्तारका लागि आन्तरिक छलफल भइरहेको छ । आज छलफलमार्फत् नामावली टुंगो लगाउने र आइतबार मन्त्रिपरिषद्‌ विस्तार गर्ने स्रोतले जनाएको छ । मन्त्रिपरिषद्‌ विस्तारको तयारीका लागि प्रधानमन्त्री कार्की…

जेनजी आन्दोलनका घाइतेहरूलाई भेट्न अस्पताल जाँदैछिन् प्रधानमन्त्री कार्की

Facebook X Email Telegram २८ भदौ, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की जेनजी युवाहरूको प्रदर्शनका घाइतेहरूलाई भेट्न अस्पताल जाने भएकी छन् । शुक्रबार राति प्रधानमन्त्रीमा नियुक्त भएकी कार्की केहीबेरमा वीर अस्पतालको ट्रमा सेन्टर अनि बानेश्वरको सिभिल अस्पतालमा उपचाररत घाइतेहरूलाई भेट्न…

निष्क्रिय भए ३० वटा विधेयक

Facebook X Email Telegram २८ भदौ, काठमाडौं। प्रतिनिधि सभा विघटन भएसँगै ३० वटा विधेयक निष्कृय भएका छन् । प्रतिनिधिसभाको विधेयक शाखाका प्रमुख त्रिविक्रम पराजुलीका अनुसार प्रतिनिधि सभा विघटन भए पश्चात् निष्क्रिय हुन पुगेका विधेयकहरुको संख्या ३० रहेको छ। जसमा प्रतिनिधि…

जलिरहेको अदालतसँग न्यायको आश, दर्ता भयो रिट

Facebook X Email Telegram २८ भदाै, विराटनगर । जेनजी युवा समूहको नाममा अराजक समूहले उच्च अदालत विराटनगरमा लगाएको आगो शुक्रबार दिउँसोसम्म निभेको थिएन । जलिरहेको अदालतमा शुक्रबार न्यायको आशसहित बन्दी प्रत्यक्षीकरणको रिट दर्ता भएको छ । अराजक समूहले लगाएको आगोका…

कास्की र तनहुँ कारागारबाट भागेका ६ कैदीबन्दी गोरखाबाट पक्राउ

Facebook X Email Telegram २८ भदौ, गोरखा। जेनजी आन्दोलनका क्रममा कास्की र तनहुँ कारागारबाट भागेका ६ जना कैदीवन्दी गोरखाबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले उनीहरुलाई बिभिन्न स्थानबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा चुमुनव्री गाउँपालिका–६ चुम्चेतका सोनम दोर्जे…

जेनजी प्रदर्शनमा माओवादीका कुन-कुन नेताका घरमा भयो आगजनी र लुटपाट ?

Facebook X Email Telegram २८ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रले जेनजी युवाको प्रदर्शनको क्रममा आफ्नो पार्टीका नेताहरुको घरमा भएको क्षतिको विवरण सार्वजनिक गरेको छ । हालसम्म प्राप्त विवरणअनुसार माओवादी केन्द्रका अधिकांश शीर्ष नेताहरूको निजी सम्पत्तिमाथि तोडफोड, लुटपाट र आगजनी…

साढे ११ हजार कैदी अझै फरार

Facebook X Email Telegram २७ भदौ, काठमाडौं । साढे ११ हजार कैदीबन्दी अझै फरार भएका छन् । देशभरका २६ वटा कारागारबाट भागेकामध्ये केही कैदीबन्दी कारागार फर्किए पनि अझै ११ हजार ४६१ कैदीबन्दी फरार नै रहेको कारागार व्यवस्थापन विभागका निर्देशक चामेन्द्र…

१४ वटा आन्तरिक राजस्व र पाँच भन्सार कार्यालय पूर्णरूपमा ध्वस्त

Facebook X Email Telegram २७ भदौ, काठमाडौं । अर्थ मन्त्रालय मातहत १४ वटा आन्तरिक राजस्व कार्यालय र पाँच भन्सार कार्यालय जेनजी आन्दोलनका क्रममा जलेर नष्ट भएका छन् । अर्थ मन्त्रालय स्रोतका अनुसार चार आन्तरिक राजस्व कार्यालय र चार भन्सार कार्यालयमा…

जेनजी आन्दोलनमा ज्यान गुमाएकाको अन्तिम बिदाइ

Facebook X Email Telegram २७ भदौ, काठमाडौं । जेनजी युवाहरुले गरेको प्रदर्शनको क्रममा ज्यान गुमाएका चार युवाको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टमपछि अभिभावकहरुले पशुपति आर्यघाट लगेर अन्त्येष्टि गरेका हुन् । अन्तिम बिदाइको क्रममा अभिभावक र…

नक्खु कारागार प्रशासनले भन्यो– फरार भएकाहरु अविलम्ब सम्पर्कमा आऊ

Facebook X Email Telegram २७ भदौ, काठमाडौं । ललितपुरको नक्खुस्थित कारागार प्रशासनले जेनजी आन्दोलनको क्रममा जेलबाट फरार भएकाहरुलाई अविलम्व सम्पर्कमा आउन अनुरोध गरेको छ । कानुनी प्रक्रिया तथा विधिको पूर्ण परिपालना गर्न कारागार प्रशासनले सार्वजनिक अपिलसमेत गरेका छन् । जेनजी…

Translate »