
जेनजी आन्दोलन : कोशी सरकारको ४२ भवनमा क्षति, ६४ सवारी जले

Facebook X Email Telegram ३१ भदौ, विराटनगर । जेनजी समूहको आन्दोलनका क्रममा अराजक समूहले तोडफोड र आगजनी गर्दा कोशी प्रदेश सरकारका ४२ वटा भवनमा क्षति पुगेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तयार पारेको प्रारम्भिक विवरण अनुसार प्रदेश मन्त्रालयका १८…








