Category बागमती प्रदेश

मेलम्चीमा बस दुर्घटना, चालकसहित ८ जना घाइते

Facebook X Email Telegram १४ असार, काभ्रेपलाञ्चोक । सिन्धुपाल्चोकको तीपेनीबाट काठमाडौंतर्फ जाँदै गरेको बस दुर्घटनामा परेको छ । बागमती प्रदेश –३–०१–००५ख ९९७६ नम्बरको यात्रुवाहक मेलम्ची पारी दुर्घटनामा परेको हो । गाडीमा सवार करिब ८ जना मध्ये घाइतेहरूको मेलम्ची नगर अस्पतालमा…

एसईई नतिजा प्रकाशनबारे परीक्षा बोर्डको बैठक जारी

Facebook X Email Telegram १३ असार, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको बैठक अहिले बसिरहेको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्ने विषयमा छलफल गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक बसिरहेको परीक्षा नियन्त्रक गणेश भट्टले बताए । २०८१ को…

डोल्पा पहिरो : ५५ घर र एक विद्यालयमा क्षति

Facebook X Email Telegram १३ असार, काठमाडौं । डोल्पामा पहिरोले ५५ घरधुरीमा क्षति पुर्‍याएको छ । बिहीबार राति करिब साढे १२ बजेको समयमा काईके गाउँपालिका(४ रिवा गाउँमा पहिरो खसेको हो । गाउँभन्दा करिब ५०० मिटर माथिबाट लेदो सहित खसेको पहिरोले…

एसियन कप छनोट : महिला फुटबलको भविष्य जोडिएको तीन खेल

१३ असार, काठमाडौं । नेपाली महिला फुटबल टिमले पछिल्लो पटक सन् १९९९ मा महिला एसियन कप खेलेको थियो । त्यो बेला नेपालले कुनै खेल त जितेन, तर फिलिपिन्समा भएको एसियन कपमा पेमा डोल्मा लामाले नेपालका लागि ऐतिहासिक गोल गरिन् ।…

एसईईको नतिजा आज साँझ ६ बजे सार्वजनिक हुने

१३ असार, काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज (शुक्रबार) साँझ ६ बजे प्रकाशित हुने भएको छ । केहीबेरअघि बसेको परीक्षा बोर्डको बैठकले साँझ नतिजा प्रकाशन गर्ने तयारी गरेको परीक्षा नियन्त्रक गणेश भट्टले बताए । २०८१…

यस्ता छन् सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरु विरुद्धका उजुरी

१२ असार, काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा प्रश्तावित तीन जना न्यायाधीश र एक जना न्याय परिषद्को सदस्य विरुद्ध ७ वटा उजुरी परेको छ । संसदीय सुनुवाइ समितिमा परेका ७ वटा उजुरीमा ५ वटा व्यक्ति केन्द्रित रहेका छन् भने दुई वटा…

कस्तो छ नेपालमा एन्टी डोपिङको अवस्था ?

१२ असार, काठमाडौं । विश्व खेलकुदमा एन्टी डोपिङको चर्चा धेरै भएपनि नेपालमा भने एन्टी डोपिङ बारे खासै धेरै चर्चा सुनिँदैन। नेपाली खेलाडी पनि डोपिङ परिक्षणमा असफल भइसकेका उदाहरण सार्वजनिक भइसकेपनि नेपालका सम्बनिधत निकायहरुले एन्टी डोपिङलाई अझै पनि गम्भिर (सिरियस) रुपमा…

पूर्वराजाको अभिनय गर्दा धम्की आएपछि प्रभात लामा : गलत के भयो ?

काठमाडौं । हास्यकलाकार प्रभात लामाले आफूले टिभी कार्यक्रम ‘कमेडी नाइट विथ च्याम्पियन्स’मा पूर्वराजाको भूमिकामा अभिनय गर्दा राजावादीबाट धम्की आएको बताएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहको ‘क्यारिकेचर’ गर्दा रिसाएर फोन र म्यासेज आएको उनले बताएका छन् । सामाजिक संजाल फेसबुकमा स्टाटस…

आँपको मूल्य बढ्यो

१२ असार, काठमाडौं । बजारमा आँपको भाउ बढेको छ । कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकले बिहीबार आँपको भाउ बढेको देखाएको हो । कालीमाटी बजारमा अहिले मालदह, दसहरी लगायत आँप किन्न पाइन्छ । आज मालदह आँप प्रतिकिलो ७…

शिक्षामा जुत्ता बेचेजस्तो मुनाफा गर्न हुँदैन : सुमना श्रेष्ठ

१२ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सुमना श्रेष्ठले निजी विद्यालयलाई नयाँ मापदण्ड अनुसार अघि बढाउनुपर्ने तर्क गरेकी छिन् । बिहीबार प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठकमा बोल्ने क्रममा उनले यस्तो बताएकी हुन् । ‘निजी खोल्न…

Translate »