Category बागमती प्रदेश

दुर्गा प्रसाईंजी निमुखा जनताको सेवामा लाग्नुभएको हो, तीनकुने घटनामा दोष छैन : सांसद राणा

८ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर राणाले गत चैत १५ गतेको तीनकुने घटनाको जिम्मेवारी राज्यले लिनुपर्ने टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद राणाले तीनकुने घटना आफूहरूको कारण नभई राज्यको कारण भएको बताए ।…

चन्द्रागिरिमा एक युवकमाथि चक्कु प्रहार

८ असार, काठमाडौं । चन्द्रागिरि नगरपालिका–४ गोदामचोकमा एक युवकमाथि चक्कु प्रहार भएको छ । गोदामचोक बस्ने ४६ वर्षीय सुकबहादुर लामामाथि शनिबार राति १० बजेतिर चक्कु प्रहार भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपीलराज बोहराले बताए । सोही ठाउँ…

भरतपुरको नीति तथा कार्यक्रम : हरित छत बनाउनेदेखि मासिएका चौतारा जगाउनेसम्म

८ असार, चितवन । चितवनको भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आइतबार १७औं नगरसभाको समुद्घाटन समारोहमा नगर प्रमुख रेणु दाहालले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सार्वजनिक तथा निजी भवनहरूमा हरित छत बनाउने विषय…

भरतपुरको बजेट ५ अर्ब १९ करोड, गत वर्षभन्दा एक अर्ब कम (पूर्णपाठ)

८ असार, चितवन । चितवनको भरतपुर महानगरपालिकाको बजेट अघिल्लो आर्थिक वर्षभन्दा झन्डै १ अर्ब घटेको छ । महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ५ अर्ब १९ करोड ७१ लाख ६६ हजारको बजेट सार्वजनिक गरेको छ । महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले महानगरपालिकाको…

भिजिट भिसालाई लिएर सदनमा शनिबार पनि राप्रपा र रास्वपाको विरोध, तर सभामुखले सदन चलाइरहे

काठमाडौं– भिजिट भिसा प्रकरणको छानविनका लागि उच्चस्तरीय आयोग बनाउन माग राख्दै रास्वपा र राप्रपाले शनिबार पनि प्रतिनिधिसभा बैठकमा विरोध जनाएका छन् । विनियोजन विधेयकमाथिको बिभिन्न शीर्षकमाथिको छलफलका लागि शनिबार बसेको प्रतिनिधिसभा बैठक सुरु हुने बितिकै रास्वपा र राप्रपाले उठेर विरोध जनाएका…

रवि लामिछानेविरुद्ध प्रतिशोध साँधिएको भन्दै रास्वपाले सुरु गर्‍यो हस्ताक्षर अभियान

काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै त्यसका विरुद्धको हस्ताक्षर अभियान सुरु गरेको छ । पार्टी स्थापना दिवसका अवसरमा शनिबार काठमाडौंको माइतिघरमा एक कार्यक्रमको आयोजना गर्दै रास्वपाले लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै हस्ताक्षर अभियान सुरु गरेको…

राजावादी आन्दोलनकी घाइते रेबिकाले दिइन् सहयोगी राखेर परीक्षा

६ असार, काठमाडौं । राजावादी आन्दोलनमा प्रहरीको गोली लागेर घाइते भएकी रेबिका खत्रीले सहयोगी राखेर परीक्षा दिएकी छिन् । बीबीएस तेस्रो वर्षमा अध्ययनरत रेबिकाले सहयोगी राखेर परीक्षा दिने व्यवस्था मिलाइएको हो । सिभिल अस्पताल नयाँ बानेश्वरबाट रेबिकाले सहयोगी राखेर परीक्षा…

सिंहदरबारमा ओली-देउवा, प्रचण्डसहितको छलफल जारी

काठमाडौं, ६ असार । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीबीच सिंहदरबारमा छलफल जारी छ । छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाला प्रचण्ड लगायतका नेताहरू छन् ।…

भिजिट भिसा प्रकरणबारे कांग्रेस-माओवादी नेताहरूले गरे छलफल

६ असार, काठमाडौं । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरूबीच भिजिट भिसा प्रकरणबारे छलफल भएको छ । बिहीबार कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखक तथा माओवादी केन्द्रका उपमहासचिवहरू वर्षमान पुन र शक्ति बस्नेतबीच भिजिट भिसा प्रकरणबारे छानबिन…

संसदबाट राप्रपासँगै बाहिरियो रास्वपा

६ असार, काठमाडौं । प्रतिनिधि सभाको बैठकबाट राप्रपासँगै रास्वपा पनि बाहिरिएको छ । आज प्रतिनिधि सभाको बैठक सुरु भएलगत्तै रास्वपा र राप्रपा सांसदहरु आआफ्नो ठाउँबाट उभिएर विरोध जनाएका थिए । सभामुख देवराज घिमिरेले उनीहरुलाई बस्न आग्रह गरे पनि उनीहरुले मानेनन्…

Translate »