Category बागमती प्रदेश

जेनजी भन्दै धम्क्याउने शाहीसँग भेटियो प्रहरीको परिचय पत्र

Facebook X Email Telegram ३० असोज, काठमाडौ । जेनजी भन्दै विभिन्न सरकारी कार्यालय पुगेर धम्क्याउने अर्जुनबहादुर शाहीसँग प्रहरीको परिचयपत्र भेटिएको छ । कुमार शर्मा नामको असई (प्रहरी सहायक निरीक्षक)को आईडी कार्ड शाहीबाट बरामद भएको प्रहरी स्रोतले बतायो । यो नाम…

धनकुटामा बस दुर्घटना हुँदा दुई जनाको मृत्युु

Facebook X Email Telegram २९ असाेज, विराटनगर । धनकुटाको निगालेमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । विराटनगरबाट धनकुटाको महालक्ष्मी नगरपालिका जाँदै गरेको बस बुधबार दिउँसो दिगालेमा दुर्घटना भएको थियो । प्रदेश १०२००१ ख ९६०६ नम्बरको बस दुर्घटना…

एमाले केन्द्रीय सदस्यहरूलाई बोल्न ३ मिनेट समय

Facebook X Email Telegram २९ असोज, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि धारणा राख्न सदस्यहरुलाई ३ मिनेटको समय छुट्याइएको छ । विगतमा केन्द्रीय सदस्यहरूको समूह विभाजन गरी धारणा राख्ने दिने गरिए पनि यसपटक…

विपिनको सम्झनामा जेनजी युवाहरूले माइतीघरमा दीप प्रज्वलन गर्ने

Facebook X Email Telegram २९ असोज, काठमाडौं । जेनजी युवाहरूले इजरायलमा हमासको अपहरणमा परेर ज्यान गुमाएका विपिन जोशीको सम्झनामा दीप प्रज्वलन गर्ने भएका छन् । जेनजी अगुवा रक्षा बमले जोशीको सम्झनामा बुधबार अपरान्ह ५:३० बजे काठमाडौंको माइतीघर मण्डलामा दीप प्रज्वलन…

संविधानको किताब हेरेर अहिले निकास निस्कँदैन, चुनावमै जोड गरौं : माओवादी

Facebook X Email Telegram २९ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रले संसद् पुनर्स्थापनाको माग गर्नेहरूलाई अहिलेको परिस्थिति ख्याल गर्न आग्रह गरेको छ । बुधबार सभामुख देवराज घिमिरेले बोलाएको सर्वदलीय बैठकमा माओवादी केन्द्रको तर्फबाट नेता हितराज पाण्डेले यस्तो बताएका हुन् ।…

राप्रपा केन्द्रीय कार्यसमिति बैठक जारी, धवलशम्शेर पक्षको बहिष्कार

Facebook X Email Telegram २९ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमिति बैठक जारी छ । बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसिरहेको प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिए । बैठक महामन्त्री डा. धवलशम्शेर राणा पक्षले भने बहिष्कार…

आफू बोलिरहँदा हल्ला भएपछि ओलीको निर्देशन– ‘बोल्न एकदम मनाही छ, ठ्याम्मै’

Facebook X Email Telegram काठमाडौं । जावलाखेलको भनिमण्डलस्थित रामबाग महलको हलमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकलाई सम्बोधनको क्रममा आफ्नो पार्टी अरुजस्तो ‘चटके’ र सिमलको भुवाजस्तो उडन्ते नभएको बताइरहेका थिए । अनि आन्तरिक एकतामा जोड दिइरहेका थिए…

विपिनको डीएनए परीक्षण : सन् २०२३ को अन्त्यतिरै हत्या भएको पुष्टि

Facebook X Email Telegram २८ असोज, काठमाडौं । हमासबाट मारिएका नेपाली युवा विपिन जोशीको झण्डै दुई वर्ष अघि नै हत्या भएको पाइएको छ । इजरायली सैनिक अस्पतालमा गरिएको डीएनए परीक्षणको रिपोर्टमा उनको सन् २०२३ को अन्त्यतिर नै मृत्यु भइसकेको देखिएको…

संसद् विघटनबारे सभामुखले मागे दलहरूको राय

Facebook X Email Telegram २८ असोज, काठमाडौं । प्रतिनिधिसभा विघटनको विषयमा सभामुख देवराज घिमिरेले दलहरूको राय माग गरेका छन् । राजनीतिक दलका नेता, कानुन व्यावसायी र विज्ञहरूसँग अनौपचारिक छलफलमा रहेका सभामुख घिमिरेले औपचारिक रूपमै दलीय धारणा मागेका हुन् । यसका…

नेपालको वैदेशिक रोजगार खाडी र युरोपका केही देशमै सीमित

Facebook X Email Telegram २८ असोज, काठमाडौं । नेपालको वैदेशिक रोजगार मुख्यतः मलेसिया, खाडी र युरोपका केही देशमै सीमित देखिएको छ । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा १ सय ५१ देशमा नेपालीले श्रम स्वीकृति लिए…

Translate »