
संसद्मा कविता : जनतालाई सास्ती, मन्त्री/प्रधानमन्त्री भ्रष्टाचारमा मस्ती

Facebook X Email Telegram ६ साउन, काठमाडौं । राष्ट्रियसभा सदस्य भुवनबहादुर सुनारले समसामयिक विषयमा कटाक्ष गर्दै संसद्मा कविता सुनाएका छन् । सामान्यत: संसद्मा सांसदहरुले नागरिकका गुनासा र समय सान्दर्भिक विषयमा सदन र सरकारको ध्यानाकर्षण गराउन आफ्ना कुरा राख्ने गर्दछन् ।…








