Category बागमती प्रदेश

राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीश लगायतले उपहार लिन नपाउने प्रस्ताव

Facebook X Email Telegram २८ असार, काठमाडौं । राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश लगायत सार्वजनिक पदाधिकारीले उपहार लिन नपाउनेगरी सरकारले ऐन बनाउन लागेको छ । यसका निम्ति प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले स्वार्थको द्वन्द्वसम्बन्धी विधेयकको मस्यौदा तयार पारेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको…

फिफाले हटायो एन्फामाथिको आर्थिक बन्देज

Facebook X Email Telegram २८ असार, काठमाडौं । विश्व फुटबल महासंघ (फिफा) ले नेपालमाथि लगाएको ‘कन्ट्रोल फन्डिङ’को बन्देज हटाएको छ । आर्थिक अपारदर्शिता र भ्रष्टचारको आशंका गर्दै फिफाले १५ मार्च २०२१ मा अखिल नेपाल फुटबल संघ (एन्फा)माथि ‘कन्ट्रोल फन्डिङ’ लागू…

एमालेको नेतृत्व आक्रान्त देखिन्छ, विद्या भण्डारी आउनु सकारात्मक : झलनाथ

Facebook X Email Telegram २८ असार, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा आउनुलाई सकारात्मक रुपमा लिएको बताएका छन् । शनिबार चीन भ्रमण सकेर स्वदेश फर्किएका उनले विमानस्थलमा सञ्चारकर्मीहरूसँग यस्तो बताएका…

राप्रपामा विवाद चुलियो, धवल शम्शेरको नेतृत्वमा छुट्टै भेला

Facebook X Email Telegram २८ असार, काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आन्तरिक विवाद चुलिएको छ । अध्यक्ष राजेन्द्र लिङ्देन स्वेच्छाचारी ढंगले चलेको भन्दै इतर समूहले छुट्टै भेला गरेको छ । पार्टीका महामन्त्री शवलशम्शेर राणाको नेतृत्वमा छुट्टै भेला बसेको हो ।…

यू-१७ महिला फुटबल टिमको लागि छनोट कार्यक्रम हुने

Facebook X Email Telegram २७ असार, काठमाडौं । आउँदो अगस्टमा भुटानको थिम्पुमा आयोजना हुने साफ यू–१७ महिला फुटबल च्याम्पियनसिप २०२५ को तयारीस्वरूप अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय यू–१७ महिला टिम निर्माणका लागि छनोट कार्यक्रम घोषणा गरेको छ…

टिकटकले नेपाली प्रयोगकर्तालाई बाढीको विश्वसनीय सूचना दिने

Facebook X Email Telegram काठमाडौं । नेपालमा मनसुन बाढीको प्रकोप बढिरहेको सन्दर्भमा टिकटकले विहिबार नयाँ सर्च गाइड सार्वजनिक गरेको छ । यो फिचरले नेपाली प्रयोगकर्तालाई विश्वसनीय र ताजा जानकारीसम्म पहुँच प्राप्त गर्न सहयोग गर्ने विश्वास प्लाटफर्मले लिएको छ । प्राकृतिक…

चितवनमा एक बालकको शव भेटियो

Facebook X Email Telegram २७ असार, चितवन । चितवनको रत्ननगर नगरपालिका वडा नं. ७ मा एक बालकको शव फेला परेको छ । शुक्रबार बिहान करिब सवा पाँच बजे पडेरिया पुलबाट करिब २ किलोमिटर पर चित्रसारीतर्फ बाँसघारी नजिक शव फेला परेको…

अकबरे खुर्सानीको भाउ घट्यो

Facebook X Email Telegram २७ असार, काठमाडौं । बजारमा अकबरे खुर्सानीको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकले शुक्रबार अकबरे खुर्सानीको भाउ घटेको देखाएको हो । आज अकबरे खुर्सानीको भाउ थोकमा प्रतिकिलो ३२…

काठमाडौं महानगरमा २५ अर्ब ११ करोडको बजेट सीमा

Facebook X Email Telegram २७ असार, काठमाडौं । काठमाडौं महागरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सीमा २५ अर्ब रुपैयाँ बराबर निर्धारण गरेको छ । राजस्व परामर्श समिति बैठकले उक्त सीमा निर्धारण गरेको महानगरपालिकाले जनाएको छ । काठमाडौं महानगरपालिकाको…

नवलपरासी कांग्रेसमा दुई धार : केन्द्रले खनाल निकाल्यो, जिल्लाले कँडेल

Facebook X Email Telegram २७ असार, बुटवल । नेपाली कांग्रेस नवलपरासीमा किचलो सुरु भएको छ । कांग्रेस केन्द्रीय अनुशासन आयोगले संस्थापनइतरका लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनाललाई कारबाही गरेपछि नवलपरासीमा किचलो सुरु भएको हो । खनाललाई अनुशासन आयोगले कारबाही गरेपछि त्यसको…

Translate »