Category बागमती प्रदेश

सहकारी बचतकर्ताले घेरे व्यवस्थापकको घर

Facebook X Email Telegram २७ असार, बुटवल । करिब १५ करोड रुपैयाँ अपचलनको आशंका गरिएको रुपन्देहीको तिलोत्तमा–३ स्थित डिंगरनगर दुरगामी बहुउद्देश्यीय सहकारीका बचतकर्ताहरूले संस्थाका अध्यक्ष, सचिव र व्यवस्थापकको घर घेराउ गरेका छन् । सहकारीका व्यवस्थापकले श्रीमतीसँग कागजी सम्बन्ध बिच्छेद गरेर…

बालेनले ६ महिनापछि बोलाए कार्यपालिका बैठक, प्रशासकीय अधिकृतसहित भोलि बस्ने

Facebook X Email Telegram काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले कार्यपालिका बैठक डाकेका छन् । स्रोतका अनुसार शुक्रबार दिउँसो २ बजे बस्ने गरी बैठक बोलाइएको हो । मासिक कम्तीमा एकपटक कार्यपालिका बैठक बस्नुपर्ने व्यवस्था भएपनि काठमाडौं भ्यू टावरको नक्सा…

सेयर बजार ४ महिनाकै उच्च, बैंकमा आकर्षण

Facebook X Email Telegram २६ असार, काठमाडौं । बिहीबार सेयर बजार करिब ४ महिनाकै उच्चतम अंकमा पुगेको छ । अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक २५.८९ अंक बढेसँगै २७३१ मा कायम भएको छ । यो अंक २८ फागुनयताकै उच्च हो…

रविको पक्षमा हस्ताक्षरपछि मनिषा : राज्यले गरेको अन्यायविरुद्ध आवाज उठाएँ

Facebook X Email Telegram २६ असार, काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले पूर्वउपप्रधानमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेकी छन् । सरकारले प्रतिशोध राखेको भन्दै रास्वपाले सुरु गरेको हस्ताक्षर संकलन अभियानमा कोइराला सहभागी भएकी हुन् । हस्ताक्षर गरेपछि प्रतिक्रिया…

कांग्रेसका अनुशासन समितिका दुई सदस्य भन्छन् : कारबाहीले पार्टीमा ठूलो समस्या आउँछ

Facebook X Email Telegram २६ असार, काठमाडौं । नेपाली कांग्रेसको अनुशासन समितिका दुई सदस्यले पार्टीका नेता कार्यकर्तालाई अनुशासनको नाममा कारबाही गर्दा ठूलो समस्या उत्पन्न हुने बताएका छन् । अनुशासन समितिका पाँच सदस्य मध्ये केन्द्रीय सदस्य सञ्जय गौतम र राजीव कोइरालाले…

बागमती नदीमा दाउरा टिप्न गएका एक जनाको उद्धार, अर्का बालक बेपत्ता

Facebook X Email Telegram २६ असार, जनकपुरधाम । रौतहटको माधवनारायण नगरपालिका-८ स्थित बागमती नदीको बाढीमा बगेर एक बालक बेपत्ता भएका छन् । अर्का बालकको भने सकुशल उद्धार गरिएको छ । बुधबार दिउँसो घर नजिकै बागमती नदीमा बाढीले बगाएर ल्याएको दाउरा…

रायो सागपछि घिउ सिमीमा भेटियो अत्यधिक विषादी

Facebook X Email Telegram २६ असार, काठमाडौं । मुलुककै सबैभन्दा ठूलो तरकारी बजार काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी बजारमा बेच्न ल्याइएको घिउ सिमीमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । काभ्रेबाट बिक्रीका लागि कालीमाटी बजारमा बिहीबार ल्याइएको घिउ सिमीमा ८६।८४ प्रतिशत…

दुर्गेशको नयाँ गीतले राख्यो २४ घण्टाभित्र युट्युबमा धेरै हेरिने नेपाली गीतको रेकर्ड

Facebook X Email Telegram काठमाडौं । दुर्गेश थापा र सिसन बानियाँको नयाँ गीत ‘जाने भए जाम माया’ले युट्युबमा कीर्तिमान रचेको छ । रिलिजको २४ घण्टाभित्र सर्वाधिक भ्यूज पाउने नेपाली गीतको रेकर्ड यसले बनाएको हो । यो गीत बुधबार बेलुका रिलिज…

यार्सागुम्बा कति स्वास्थ्यबर्द्धक ?

Facebook X Email Telegram नेपालको हिमाली भेगमा ज्यानको बाजी लगाएर यार्सागुम्बा टिप्न जानेको लर्को लागेको त हामीले सुनेकै, देखेकै छौं । यार्सागुम्बा नेपालबाट लाखौंको भाउमा विदेशी मुलुकमा बिक्री गरिन्छ । यसबाट बुझ्न सकिन्छ, यार्सागुम्बा बहुमूल्य छ । यो स्वास्थ्यबर्द्धक, शक्तिबर्द्धक…

डोनाल्ड ट्रम्पको ‘मेड इन यूएसए’ फोन चीनमा बनेको खुलासा

Facebook X Email Telegram गत महिना मात्रै अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै स्मार्टफोनको घोषणा गर्दै आफ्नो पुरानो नारा ‘अमेरिकालाई पुनः महान बनाऔं’ (मेक अमेरिका ग्रेट अगेन) लाई दोहोर्‍याए । ट्रम्पको कम्पनीले ल्याएको पहिलो फोन ‘Trump T1’अमेरिकामै बनेको अर्थात  ‘मेड इन…

Translate »