
चितवनमा दोब्बर बढ्यो सयपत्री फूलखेतीको क्षेत्रफल

चितवन । जिल्लामा गत वर्षको तुलनामा यस वर्ष सयपत्री फूलखेतीको क्षेत्रफल बढेको छ । गत आर्थिक वर्षमा २१ दशमलव ९२ हेक्टर क्षेत्रफलमा सयपत्री फूलखेती गरिएकामा यस वर्ष ४४ हेक्टरमा खेती गरिएको हो । चार्डपर्वलाई लक्षित गर्दै हरेक वर्ष सयपत्री फूलको…








