Category अन्तर्राष्ट्रिय

दबाबबिच बङ्गलादेशका अन्तरिम सरकार प्रमुख युनुसको प्रमुख दलसँग भेटवार्ता

Facebook X Email Telegram ढाका, जेठ १० गते । बङ्गलादेशका अन्तरिम सरकार प्रमुख तथा नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसले शनिबार देशका प्रमुख राजनीतिक दलहरूसँग भेटवार्ता गर्ने तयारी गर्नुभएको छ । यो वार्ता पछिल्लो समय सरकारमाथि बढ्दो राजनीतिक दबाबको सन्दर्भमा महत्त्वपूर्ण…

Translate »