
समस्याग्रस्त सहकारीका सवारीसाधन बुझाउन निर्देशन

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषणा गरिएका २५ सहकारी तथा तिनले लगानी गरेका वा सञ्चालन गरेका संस्थाका सवारीसाधन तत्काल बुझाउन निर्देशन दिएको छ। समितिले सहकारी ऐन, २०७४ को दफा १०६ बमोजिम आफ्नो अधिकार प्रयोग गर्दै यस्तो सूचना जारी गरेको हो।…








