
जेनजी आन्दोलनमा देखिएका नकाबधारी को हुन् ?

Facebook X Email Telegram ५ भदौ, काठमाडौं । जेनजीको आन्दोलनमा देखिएका कालो नकाबधारी युवाको तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । पैतालादेखि शिरसम्मै कालो ड्रेस लगाएका ती युवा निकै हट्टाकट्टा देखिन्छन् । शिरमा कालो टोपी, कालै चश्मा, कालै कपडाले…








