
जेनजीको भर्चुअल बैठक- बालेनले फोन उठाएनन्, पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई पपुलर भोट

Facebook X Email Telegram २५ भदौ, काठमाडौं । जेनजीको वृहद भर्चुअल वैठकमा भावि प्रधानमन्त्रीबारे गम्भीर छलफल गरिएको छ । ५ हजारभन्दा बढी सहभागी वैठकमा सबैभन्दा बढीले पूर्वप्रधानमन्त्री सुशीला कार्कीलाई समर्थन जनाए । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह जेनजी पुस्तामा सबैभन्दा बढी…








