Category बागमती प्रदेश

कास्की र तनहुँ कारागारबाट भागेका ६ कैदीबन्दी गोरखाबाट पक्राउ

Facebook X Email Telegram २८ भदौ, गोरखा। जेनजी आन्दोलनका क्रममा कास्की र तनहुँ कारागारबाट भागेका ६ जना कैदीवन्दी गोरखाबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले उनीहरुलाई बिभिन्न स्थानबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा चुमुनव्री गाउँपालिका–६ चुम्चेतका सोनम दोर्जे…

जेनजी प्रदर्शनमा माओवादीका कुन-कुन नेताका घरमा भयो आगजनी र लुटपाट ?

Facebook X Email Telegram २८ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रले जेनजी युवाको प्रदर्शनको क्रममा आफ्नो पार्टीका नेताहरुको घरमा भएको क्षतिको विवरण सार्वजनिक गरेको छ । हालसम्म प्राप्त विवरणअनुसार माओवादी केन्द्रका अधिकांश शीर्ष नेताहरूको निजी सम्पत्तिमाथि तोडफोड, लुटपाट र आगजनी…

साढे ११ हजार कैदी अझै फरार

Facebook X Email Telegram २७ भदौ, काठमाडौं । साढे ११ हजार कैदीबन्दी अझै फरार भएका छन् । देशभरका २६ वटा कारागारबाट भागेकामध्ये केही कैदीबन्दी कारागार फर्किए पनि अझै ११ हजार ४६१ कैदीबन्दी फरार नै रहेको कारागार व्यवस्थापन विभागका निर्देशक चामेन्द्र…

१४ वटा आन्तरिक राजस्व र पाँच भन्सार कार्यालय पूर्णरूपमा ध्वस्त

Facebook X Email Telegram २७ भदौ, काठमाडौं । अर्थ मन्त्रालय मातहत १४ वटा आन्तरिक राजस्व कार्यालय र पाँच भन्सार कार्यालय जेनजी आन्दोलनका क्रममा जलेर नष्ट भएका छन् । अर्थ मन्त्रालय स्रोतका अनुसार चार आन्तरिक राजस्व कार्यालय र चार भन्सार कार्यालयमा…

जेनजी आन्दोलनमा ज्यान गुमाएकाको अन्तिम बिदाइ

Facebook X Email Telegram २७ भदौ, काठमाडौं । जेनजी युवाहरुले गरेको प्रदर्शनको क्रममा ज्यान गुमाएका चार युवाको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टमपछि अभिभावकहरुले पशुपति आर्यघाट लगेर अन्त्येष्टि गरेका हुन् । अन्तिम बिदाइको क्रममा अभिभावक र…

नक्खु कारागार प्रशासनले भन्यो– फरार भएकाहरु अविलम्ब सम्पर्कमा आऊ

Facebook X Email Telegram २७ भदौ, काठमाडौं । ललितपुरको नक्खुस्थित कारागार प्रशासनले जेनजी आन्दोलनको क्रममा जेलबाट फरार भएकाहरुलाई अविलम्व सम्पर्कमा आउन अनुरोध गरेको छ । कानुनी प्रक्रिया तथा विधिको पूर्ण परिपालना गर्न कारागार प्रशासनले सार्वजनिक अपिलसमेत गरेका छन् । जेनजी…

गृह मन्त्रालयको निर्माणाधीन भवनमा नयाँ प्रधानमन्त्रीलाई राख्ने तयारी

Facebook X Email Telegram २७ भदौ, काठमाडौं । सिंहदरबारभित्र गृह मन्त्रालयको निर्माणाधीन नयाँ भवनमा आगामी प्रधानमन्त्रीलाई राख्ने तयारी गरिएको छ । मुख्यसचिव एकनारायण अर्यालसहित सचिवहरूको टोलीले गरेको अध्ययनमा यो विकल्पबारे कुरा भएको एक सचिवले जानकारी दिए । ‘अन्य भवन पनि…

१७०० कोठा भएको एशियाकै भव्य दरबार : १५ बुँदामा थाहा पाउनुहोस् सिंहदरबारको कथा

Facebook X Email Telegram नेपालको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको इतिहास शताब्दी पुरानो छ । अधिकांश नेपाली नागरिकहरू चरम गरिबीमा रहँदा राणा शासकले यो दरबार बनाइएका थिए । यसलाई लिएर जनमानसमा विभिन्न प्रकारका उक्तिहरू सुन्न सकिन्छ । हतपत्त आममान्छेलाई प्रवेश नदिइने…

नागरिक सरकार खोज्ने दायित्व जंगीअड्डा कि शीतल निवासको ?

Facebook X Email Telegram २६ भदौ, काठमाडौं। नयाँ सरकारबारे जंगीअड्डा बाहिर छलफल र वादविवाद भएका खबर आइरहँदा यो भीषण संक्रमणका बेला ध्यान दिनु पर्ने अति महत्वका कुरामाथि तत्काल र खुला बहस गरौं। सेना राज्यको एक अंग हो। उसको काँधमा अहिले…

संवैधानिक प्रबन्ध अनुसार निकासको पहल गर्न पूर्वराष्ट्रपति भण्डारीको अपील

Facebook X Email Telegram २६ भदौ, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अहिलेको राजनीतिक परिस्थितिको सही निकासका लागि संविधानको भावना र मर्मलाई आत्मसात गर्दै पलहकदम अघि बढाउन राष्ट्रपति रामचन्द्र पौडेलसँग आग्रह गरेकी छन् । उनले बुधबार वक्तव्य जारी गर्दै अहिलेको अवस्थामा…

Translate »