Category बागमती प्रदेश

दशैंको टीकाको उत्तम साइत ११ बजेर ५३ मिनेटमा

Facebook X Email Telegram ३१ भदौ, काठमाडौं । यस वर्षको दशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । विजया दशमीका दिन बिहान ९ः२३ बजे देवी विसर्जनको साइत छ ।…

नेपाल-वेस्ट इन्डिज युनिटी कप : विश्‍वकप छनोटका लागि अन्तिम तयारी

Facebook X Email Telegram ३१ भदौ, काठमाडौं । नेपाली क्रिकेट टोली आईसीसी टी-२० विश्वकप २०२६ को एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको अन्तिम तयारीका लागि यूएई जाँदैछ । यूएईमा नेपालले वेस्ट इन्डिजसँग ऐतिहासिक टी-२०आई शृंखला खेलेर विश्वकप छनोटमा सहभागी हुनेछ…

प्रधानमन्त्रीलाई भेटेर भारतीय राजदूतले भने- हामी शान्ति र सुशासनको पक्षमा छौं

Facebook X Email Telegram ३१ भदौ, काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवबीच शिष्टाचार भेटवार्ता भएको छ । मंगलवार अपरान्ह सिंहदरबारमा राजदूत श्रीवास्तवले प्रधानमन्त्री कार्कीलाई भेट गरेका हुन् । भेटका क्रममा नेपालको उन्नति…

सेनाले संरक्षणमा राखेका नेताहरूको अवस्थाबारे मानव अधिकार आयोगको चासो

Facebook X Email Telegram ३१ भदौ, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीहरूले प्रधान सेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गरेका छन् । भेटवार्तामा जेनजीहरूले गरेको प्रदर्शन र देशमा बदलिँदो परिस्थिति, शान्ति सुरक्षा र नेपाली सेनाको संरक्षणमा रहेकाहरूको अवस्थाबारे छलफल भएको प्रवक्ता…

आर्यघाटमा शहीदका आफन्तको आर्तनाद

Facebook X Email Telegram ३१ भदौ, काठमाडौं । गत २३ र २४ भदौमा भएको जेनजीहरूको प्रदर्शनमा मृत्यु भएकाहरूको मंगलबार राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । पशुपति आर्यघाटमा अन्तरिम सरकारका मन्त्रीहरू कुलमान घिसिङ, ओमप्रकाश अर्याल समेतको उपस्थितिमा मृतकलाई राष्ट्रिय झण्डा…

सरकारको भुक्तानी प्रणाली सुचारु, दशैं अगाडि नै कर्मचारीको तलब-भत्ता

Facebook X Email Telegram २९ भदौ, काठमाडौं । नेपाल सरकारको भुक्तानी प्रणाली सुचारु भएको छ । अर्थ मन्त्रालयका प्रवक्ता तथा सहसचिव टंकप्रसाद पाण्डेयका अनुसार सरकारले आजैदेखि भुक्तानी दिने काम थालिसकेको छ । उता, राजस्व संकलनको काम समेत सुचारु भएको छ…

रास्वपाबाट सुमनाको विद्रोह

Facebook X Email Telegram २९ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी निवर्तमान सांसद एवं पूर्वसहमहामन्त्री सुमना श्रेष्ठले परित्याग गरेको घोषणा गर्दै पार्टीबाट अलग भएकी छन् । उनले आईतबार सामाजिक सञ्जालमा एक पोष्ट गर्दै पार्टी छाडेको घोषणा गरेकी हुन् । उनले…

सकुसल माडी : Gen-Z समूहको विद्रोह यसरी जोडियो विकासमा

Facebook X Email Telegram २९ भदौ,  चितवन । जेन-जी समूहको २३ र २४ गते गरेको आन्दोलनमा चितवनका सातमध्ये ६ वटा स्थानीय तहका भवन जले । प्रशासनिक निकायहरू अधिकांश तोडफोड, आगजनी र लुटपाटको निशानामा परेका छन् । जनप्रतिनिधि, राजनीतिक दलका अगुवाका…

कोशीका सबै मन्त्रालय जले, शून्यमा झर्‍यो विराटनगर महानगर

Facebook X Email Telegram २९ भदौ, विराटनगर। जेन-जी आन्दोलनका क्रममा कोशी प्रदेशका सबै मन्त्रालय अराजक समूहको निशानामा परे । मन्त्रालहरूमा आगजनी र तोडफोडपछि चोरी र लुटपाट मच्चियो। कोशी प्रदेश सरकारकी प्रमुखसचिव चन्द्रकला पौडेलका अनुसार कुनै मन्त्रालय सग्लो अवस्थामा छैनन्। सबै…

मृतकका परिवारलाई काठमाडौं बस्दा लागेको खर्च सरकारले ब्यहोर्ने

Facebook X Email Telegram २९ भदौ, काठमाडौं । सरकारले जेनजी प्रदर्शनका क्रममा मृत्यु भएकाहरूको परिवार काठमाडौंमा बस्दा लागेको खर्च ब्यहोर्ने निर्णय गरेको छ । आइतबार पदभार ग्रहणपछि सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री सुशीला कार्कीले यसबारे निर्णय गरेको जानकारी गराएकी हुन् ।…

Translate »