
‘जेनजी आन्दोलनमा युवामाथि ताकी ताकी गोली हानियो’

Facebook X Email Telegram ५ असोज, काठमाडौं । जेनजी युवाहरूको शान्तिपूर्ण प्रदर्शनमा सरकारले दमन गरेको भन्दै संसदीय समितिका सदस्यहरूले दु:ख व्यक्त गरेका छन् । भ्रष्टाचार नियन्त्रण र शुसासनको माग गर्दै प्रदर्शनमा उत्रिएका युवाहरूले बलिदानी दिनुपरेको भन्दै समिति सदस्यहरूले दु:ख व्यक्त…








