Category बागमती प्रदेश

कर्णाली नदीमा हाम फालेर दुई युवायुवती बेपत्ता, खोजी जारी

Facebook X Email Telegram ११ असोज, हुम्ला । हुम्लाको चंखेली गाउँपालिका–४ का दुई जना कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी शकर पोखरेलका अनुसार, शनिबार बिहान चंखेली–४ स्थित सरिसल्ला भन्ने ठाउँबाट भद्विबिरे बुढाका छोरा…

जापानी सहयोगका विषयमा ऊर्जामन्त्रीले गरे राजदूतसँग छलफल

Facebook X Email Telegram १० असोज, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ र नेपालका लागि जापानका राजदूत माएदा तोरुबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको भेटमा मन्त्री घिसिङलाई राजदूत तोरुले जापानका…

‘जो बदलिन्छन् तिनले नेतृत्व लिन्छन्, बदलिन नसक्नेले बिदा लिन्छन्’

Facebook X Email Telegram १० असोज, काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सयम अनुसार बदलिने व्यक्तिले पार्टीको नेतृत्व लिने बताएका छन्। महामन्त्री शर्माले समयानकूल परिवर्तन हुन नसक्ने व्यक्तिले विदा लिनुपर्ने बताए। रौतहटमा पार्टी कार्यालयमा शुक्रबार बोल्दै महामन्त्री शर्माले भने,‘देशमा विगतमा…

जेनजी आन्दोलनका घाइतेलाई भेट्दै सञ्चारमन्त्रीले भने- तपाईंहरूसँगै देशको पनि उपचार गर्ने हो

Facebook X Email Telegram १० असोज, काठमाडौं । सञ्चारमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका घाइतेहरूलाई भेटेर उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । घाइतेलाई भेट्न मन्त्री खरेल शुक्रबार टिचिङ अस्पताल पुगेका हुन् । भेटका क्रममा मन्त्री खरेलले घाइतेहरूको स्वास्थ्यलाभको कामना गरे…

प्रचण्डको राजीनामाको माग बालेन र सुदन गुरुङको हो, जेनजीको होइन : लिलामणि पोख्रेल

Facebook X Email Telegram १० असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव लिलामणि पोख्रेलले प्रचण्डको राजीनामाको माग बालेन शाह र सुदन गुरुङहरूको भएको बताएका छन् । काठमाडौंको प्रज्ञा भवनमा बिहीबार जारी केन्द्रीय समितिको बैठकमा बोल्दै उनले भनेका छन्, ‘राजीनामाको माग…

चिकित्सा शिक्षा : ८० प्रतिशतभन्दा बढी डेन्टल डाक्टर फेल

Facebook X Email Telegram १० असोज, काठमाडाैं । नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले हालै प्रकाशित गरेको चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षाको नतिजाले देशको चिकित्सा शिक्षाको स्तरबारे गम्भीर शंका उब्जाएको छ । एमबीबीएस र बीडीएस सकाएर चिकित्सक बन्ने तयारी गरेका सयौं…

खराब लयमा रहेको वेस्ट इन्डिजविरुद्ध शृंखला जित्ने लक्ष्यमा नेपाल

Facebook X Email Telegram १० असोज, काठमाडौं । आईसीसी टी-२० विश्वकप छनोटको अन्तिम तयारीस्वरुप नेपालले भोलि शनिबारदेखि वेस्ट इन्डिजसँग टी-२०आई शृंखला खेल्दै छ । नेपालका लागि यो तयारी शृंखला मात्र नभएर ऐतिहासिक शृंखला नै हुनेछ । नेपाले आईसीसीको पुर्ण सदस्य…

भवन जलेपछि प्रदेशसभाको अधिवेशन अन्त्य

Facebook X Email Telegram १० असोज, विराटनगर। कोशी प्रदेशसभाको सातौ‌ तथा चालु बजेट अधिवेशन अन्त्य भएको छ । गत भदौ १५ गते प्रदेशसभाको ४० औं बैठक बसेको थियो । सो बैठकले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरेको थियो…

विगतका भ्रष्टाचारबारे छोटो समयमै सरकार प्रष्ट भयो, छानबिन हुन्छ : प्रधानमन्त्री

Facebook X Email Telegram ९ असोज, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकार गठन भएको छोटो समयमै विगतमा भएका भ्रष्टाचारबारे प्रष्ट जानकारी पाएको बताएकी छिन् । बिहीबार साँझ राष्ट्रको नाममा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएकी हुन् । भ्रष्टाचारका विषयमा आवश्यक…

ओली, लेखकसहित शीर्ष नेताहरूको पासपोर्ट रोक्का गर्ने सरकारको तयारी

Facebook X Email Telegram ९ असोज, काठमाडौं । सरकारले प्रमुख दलका केही शीर्ष नेताहरूको राहदानी (पासपोर्ट) रोक्का गर्ने तयारी गरेको छ । जेन–जी आन्दोलनको दमनमा संलग्न र कतिपय भ्रष्टाचार एवं सम्पत्ति शुद्धीकरणको अनुसन्धानको दायरामा परेकाहरूमाथि यसप्रकारको ‘एक्सन’ बारे छलफल भएको…

Translate »