
२.२३ प्रतिशत बढ्यो सेयर बजार, धेरै बढ्नेमा निर्जीवन बीमा

Facebook X Email Telegram ७ असोज, काठमाडौं । मंगलबार सेयर बजार २.२३ प्रतिशत बढेको छ । ५८.६३ अंक बढेसँगै नेप्से २६८२ मा कायम भएको छ । बजार बढ्दा कारोबार रकम केही घटेको छ । अघिल्लो दिन ९ अर्ब १७ करोडको…








