
पाँचखालबाट नेपाली सेनाको टोली काठमाडौं पठाइयो

Facebook X Email Telegram २६ भदौ, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पाँचखाल तालिम केन्द्रबाट नेपाली सेनाको थप टोली काठमाडौं पठाइएको छ । पाँचखालस्थित वीरेन्द्र शान्ति तालिम केन्द्रबाट बिहीबार दिउँसो करिब आधा दर्जन गाडीमा नेपाली सेनाको फौज काठमाडौं पठाइएको हो । काठमाडौंमा गत…








