
एच एन्ड बी बैंक घोटालामा १२ करोड जरिबाना र १० वर्ष कैद तोकिएका व्यक्ति समातिए

Facebook X Email Telegram २० भदौ, काठमाडौं । बैंक घोटाला प्रकरणमा करिब १२ करोड जरिवाना र १० वर्ष कैद सजाय तोकिएका दुई व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा काठमाडौं महानरपालिका–१४ का ५८ वर्षीय सुरेन्द्रकुमार प्रधान र भक्तपुरको सूर्यविनायक नगरपालिका–५…








