Category बागमती प्रदेश

उपसभामुख रानाको प्रष्टीकरण : आरोपहरू राजनीतिक षड्यन्त्र हुन्, खारेज गर्छु

Facebook X Email Telegram १७ भदौ, काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले आफूमाथि लागेका मानव बेचबिखनका आरोपहरूलाई राजनीतिक षड्यन्त्रको संज्ञा दिँदै त्यसलाई पूर्णरूपमा खारेज गर्ने बताएकी छन् । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले संवैधानिक परिषद्‍मा नेपाली कांग्रेसको प्रतिनिधित्व नहुनु र…

रास्वपाको प्रारम्भिक मतदानमा चलखेल भएको गुनासो

Facebook X Email Telegram १५ भदौ, बुटवल । रुपन्देही–३ को उपनिर्वाचनका लागि आकांक्षी उम्मेदवारहरूबीच प्रारम्भिक मतदान प्रणालीमा समस्या आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्वीकारेको छ । आइतबार उम्मेदवार घोषणाको नजिक आउँदा प्रारम्भिक मतदानप्रति प्रश्न उठेको छ । केही उम्मेदवार…

अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरणबारे ४ बुँदे सहमति

Facebook X Email Telegram १५ भदौ, काठमाडौं । अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरणका सम्बन्ध बारे सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिल नेपाल र नेपाल विज्ञापन बोर्डबीच चार बुँदे सहमति भएको छ । नेपाल पत्रकार महासंघबाट प्रस्तुत…

डा. गोविन्द केसीले गेटा मेडिकल कलेजबाट सुरु गरे सत्याग्रह

Facebook X Email Telegram १५ भदौ, काठमाडौं । प्रा.डा. गोविन्द केसीले निजी मेडिकल कलेजको सिट वृद्धि लगायत निर्णयको विरोध गर्दै तीनदिने सत्याग्रह सुरु गरेका छन् । डा. केसीले धनगढीस्थित गेटा मेडिकल कलेज परिसरमा पत्रकार सम्मेलन गर्दै सत्याग्रह सुरु गरेको जानकारी…

भिजिट भिसा प्रकरणमा छानबिन नभए रास्वपासहित सडक आन्दोलनमा जान्छौं : राजेन्द्र लिङदेन

Facebook X Email Telegram १५ भदौ, काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले भिजिट भिसा प्रकरण छानविनका लागि उच्चस्तरीय आयोग गठन नगरे आफूहरुको सडक आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका छन् । आइतबार झापामा सञ्चारकर्मीमाझ कुराकानी गर्दै…

मोबाइल चोरी आरोपमा कुटिएका दलित युवाको मृत्यु, हत्या दाबी गर्दै प्रहरीमा जाहेरी

Facebook X Email Telegram १५ भदौ, जनकपुरधाम । मोबाइल चोरीको आरोपमा कुटपिट गरिएका रौतहटका एक दलित युवाको मृत्यु भएको छ । वीरगञ्जस्थित स्पोर्ट अस्पताल भर्ना भएका रौतहट कटहरिया नगरपालिका-४ बहादुरपुरका २८ वर्षीय नसिव बैठाको ११ भदौमा मृत्यु भएको हो ।…

रुपन्देही-३ उपनिर्वाचन : रविलाई भेट्न नख्खु पुगे रास्वपाका आकांक्षी

Facebook X Email Telegram १५ भदौ, काठमाडौं । रुपन्देही-३ को उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का आकांक्षाहरूले पार्टी सभापति रवि लामिछानेलाई भेट्न गएका छन् । पार्टीले उम्मेदवार घोषणा गर्नुअघि आकांक्षीहरू सभापति लामिछानेलाई भेट्न ललितपुरस्थित नख्खु कारागार पुगेका हुन् । लामिछाने…

ईश्वर पोखरेल एमालेको कार्यवाहक अध्यक्ष

Facebook X Email Telegram १४ भदौ, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई दिएका छन् । चीन भ्रमणमा जानुअघि ओलीले पोखरेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको एमाले प्रचार विभागका प्रमुख…

प्रचण्डको शान पहिलेजस्तो रहेन, फेरि जेल-नेल खान तयार हुनुस्: पुष्पकमल दाहाल

Facebook X Email Telegram १४ भदौ, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सबै एकजुट भई सडक आन्दोलनमा उत्रिन नेता, कार्यकर्ताहरूसँग आग्रह गरेका छन्। काठमाडौँमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आह्वान गरेका हुन्। ‘हिजो जनयुद्ध…

निजामती कर्मचारीलाई अवकाशपछि कुलिङ पिरियड लाग्ने प्रावधान संसदीय समितिबाट सदर

Facebook X Email Telegram १४ भदौ । निजामती कर्मचारीलाई अवकाशपछि कुलिङ पिरियड लाग्ने गरि प्रतिनिधि सभाबाट पारित भएर अगाडि बढेको प्रावधान राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिबाट सदर भएको छ । शनिबार एकसरो छलफल भएपछि बैठकमा सभापति तुलसी कुमारी दाहालले भनिन्,…

Translate »