Category बागमती प्रदेश

शिक्षा, निजामती र नागरिकतासहित ५ विधेयक पारित गर्न संसद्को तालिका तय

Facebook X Email Telegram १२ भदौ, काठमाडौं । शुक्रबार बस्ने प्रतिनिधिसभाको बैठकले भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक पारित गर्ने गरी सम्भावित कार्यसूची तय भएको छ । बिहीबार बसेको सभामुख देवराज घिमिरे सहित प्रमुख पाँच राजनीतिक दलका प्रमुख सचेतकहरूको…

शुक्रबार भूमि विधेयक पारित गर्दै प्रतिनिधिसभा

Facebook X Email Telegram १२ भदौ, काठमाडौं । शुक्रबार बस्ने प्रतिनिधिसभाको बैठकले भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक पारित गर्ने गरी सम्भावित कार्यसूची तय भएको छ । बिहीबार बसेको सभामुख देवराज घिमिरे सहित प्रमुख पाँच राजनीतिक दलका प्रमुख सचेतकहरूको…

शव सद्‌गत गर्ने जीवनाथको बयान : ४०० दिएपछि खप्परको हड्डी दिएँ

Facebook X Email Telegram १२ भदौ, काठमाडौं। पशुपति आर्यघाटमा जलाउँदै गरेको शवको हड्डी निकालेर किनबेच गरेको आरोपमा पक्राउ परेकामध्ये सद्‌गद गर्ने व्यक्तिले ४०० रुपैयाँ लिएको पाइएको छ । शवको हड्डी लिन भनेर आएका दुईजनाले ४०० रुपैयाँ दिएपछि शव जलाउने काम…

कैलालीको खुटिया नदीमा बेपत्ता भएका चार किशोरको शव भेटियो

Facebook X Email Telegram १२ भदौ, धनगढी । कैलालीको खुटिया नदीमा डुबेर बेपत्ता भएका चार जनाकै शव भेटिएको छ । गोदावरी नगरपालिका–९ स्थित खुटिया नदीमा नुहाउने क्रममा धनगढीका चार किशोर बेपत्ता भएका थिए । १७ वर्षीय सक्षम जोशी, १५ वर्षीय…

प्रधानमन्त्रीले भोलि संसद्‌मा सम्बोधन गर्ने

Facebook X Email Telegram १२ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (शुक्रबार) संसद् बैठकमा सम्बोधन गर्ने भएका छन् । बिहीबार सिंहदरबारमा बसेको प्रमुख सचेतकहरूसँग छलफलका क्रममा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको सम्बोधनबारे जानकारी गराएका हुन् । बैठकपछि नेकपा माओवादी…

रौतहटकी रुबी हत्याका आरोपी लक्ष्मण पासवानको मृत्यु

Facebook X Email Telegram ११ भदौ, काठमाडौं । रौतहटमा बन्द सुटकेसभित्र मृत भेटिएकी रुबी साहको हत्या आरोपी लक्ष्मण पासवानको मृत्यु भएको छ । जलेको अवस्थामा भेटिएका पासवानलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल ल्याइएको थियो । उनको उपचारको क्रममा बुधबार मृत्यु…

लोडसेडिङ कुनै टेक्निकल मानिसले अन्त्य गरेको होइन : प्रचण्ड

Facebook X Email Telegram ११ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा कहालीलाग्दो लोडसेडिङ कुनै टेक्निकल मान्छेले अन्त्य नगरेको जिकिर गरेका छन् । बुधबार काठमाडौंमा आयोजित ‘पोष्टबहादुर बोगटी स्मृति राष्ट्रिय ऊर्जा संवाद २०८२’ कार्यक्रममा बोल्दै प्रचण्डले…

युवतीको चरित्र हत्या गरेको आरोपमा पक्राउ परेका हुन् ऐन महर

Facebook X Email Telegram ११ भदौ, काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर एक युवतीको चरित्र हत्या गरेको आरोपमा पक्राउ परेको खुलेको छ । प्रहरीको साइबर ब्यूरोका प्रहरी उपरीक्षक (एसपी) दीपक अवस्थीका अनुसार, ५ भदौमा हुलाक कार्यालयमार्फत प्रहरीमा जाहेरी…

संविधान संशोधनको बहस ठिक दिशामा अगाडि बढेको छैनः सन्तोष परियार

Facebook X Email Telegram ११ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले संविधान संशोधनको बहस ठिक दिशामा अगाडि नबढेको भन्दै चिन्ता व्यक्त गरेका छन् । बुधबार काठमाडौंमा आयोजित ‘संविधान कार्यान्वयनको दश वर्षको समीक्षाः उपलब्धि, समस्या…

रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन माग गर्ने आदेश

Facebook X Email Telegram ११ भदौ, बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन माग गर्ने आदेश भएको छ । उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा बुधबार न्ययायाधीश सागर विष्टको एकल इजलासले कैफियत प्रतिवेदन र सक्कल…

Translate »