Category बागमती प्रदेश

एसीटीसँगको दोस्रो अभ्यास खेलमा पनि नेपालको जित

Facebook X Email Telegram १० भदौ, काठमाडौं । अस्ट्रेलिया टुरमा रहेको नेपाली क्रिकेट टोलीले अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी)सँगको दोस्रो अभ्यास टी-२० खेल पनि जितेको छ । नेपालले एसीटीलाई ६ विकेटले हराएको हो । एसीटीले दिएको ९७ रनको लक्ष्य नेपालले १३.२…

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो खस्यो, २ जना बेपत्ता

Facebook X Email Telegram १० भदौ, काभ्रेपलाञ्चोक । अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोक भोटेकोशी गाउककपालिका–४ हिन्दीमा बोलेरो भोटेकोशीमा खसेको छ । तातोपानीबाट बाह्रबिसे तर्फ आउदै गरेको बा २१ च ७५४४ को बोलेरो सड्कबाट भोटेकोशी नदीमा खस्दा दुर्घटना हुँदा चालक र सहचालक…

इम्बोस्ड नम्बर प्लेट तत्काल जडान नगर्नेलाई कारबाही नहुने

Facebook X Email Telegram १० भदौ, काठमाडौं । यातायात व्यवस्था विभागले सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट तत्काल जडान नगरे जरिवाना नलाग्ने स्पष्ट पारेको छ । साथै विभागले आफूलाई अनुकूल समयमा सवारी दर्ता गरेको कार्यालयमा गइ स्वत: स्फुर्त ढंगले इस्बोस्ड नम्बर…

वैदिक आयुर्वेद सेवा प्रालिको आयोजनामा आयुर्वेदले सबै रोग सञ्चो गर्छ भन्ने शिर्षकमा आधारित बृहत तीजगीत प्रतियोगिता सम्पन्न

Facebook X Email Telegram १० भदौ, चितवन। वैदिक आयुर्वेद सेवा प्रालीको आयोजनामा भदौ ८ गते आइतबार रोयल बेनक्विड भरतपुर ६ चोक बजारमा वृहत तीज गीत प्रतियोगीता सम्पन्न भएको छ । आयुर्वेदिकले सबै रोग सन्चो गर्छ भन्ने शीर्षकमा आधारित खुल्ला तीज…

दलाल र बिचौलियाहरू अब माओवादीमा रहन पाउँदैनन् : प्रचण्ड

Facebook X Email Telegram ८ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिचौलियासँग सम्बन्ध राख्नेहरूलाई पार्टीमा स्थान नदिने दाबी गरेका छन् । माओवादी केन्द्र नै नेपालमा समाजवाद निर्माण गर्ने सम्भावना बोकेको पार्टी भएको उनको दाबी छ ।…

आवधिक निर्वाचनको कुरालाई कसैले हल्लाउन सक्दैन : गगन थापा

Facebook X Email Telegram ८ भदौ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले आवधिक निर्वाचन समयमै गर्ने कुरामा कसैले दायाँबायाँ गर्न नसक्ने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्ने क्रममा दक्षिण एशियाका धेरै देशहरुमा आवधिक निर्वाचन…

एकलौटी निर्णय मान्दैनौं, महाधिवेशन प्रभावित नपारियोस् : धवलशमशेर राणा

Facebook X Email Telegram ८ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का महामन्त्री धवलशमशेर राणाले पार्टीको आगामी महाधिवेशनलाई प्रभावित पार्ने कुनैपनि काम नगर्न पार्टी नेतृत्वलाई आग्रह गरेका छन् । आइतबार काठमाडौंमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री राणाले आगामी मंसिरमा पार्टीको महाधिवेशन गर्ने…

प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीचको भेटवार्ता

Facebook X Email Telegram ८ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेकी समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआनबीचको भेटवार्ता भएको छ । शनिबारदेखि नेपाल भ्रमणमा रहेकी सुआनसँग आइतबार दिउँसो प्रधानमन्त्री ओलीसँग भेटवार्ता भएको हो…

अमेरिकी उपनिवेशवादी दबाबसामु सरकार टिकेन : विप्लव

Facebook X Email Telegram ८ भदौ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्दले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाबारे नेपाल सरकारले अमेरिकी उपनिवेशवादी दबाबको सामना गर्न नसकेको आरोप लगाएका छन् । आइतबार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन…

रुबीलाई भारत लगेर हत्या गरिएको आशंका, सुटकेशभित्र शव देख्दा प्रहरी नै आत्तिए !

Facebook X Email Telegram ८ भदौ, काठमाडौं । रौतहटको माधव नारायण नगरपालिका-२ की २६ वर्षीया रुबीकुमारी साहको हत्या प्रकरणमा अनुसन्धानको सुई भारततिर सोझिएको छ । भारतमा हत्या गरेर शव सुटकेशमा कोची नेपाल पठाइएको आशंका प्रहरीले गरेको हो । शनिबार बेलुकी…

Translate »