
लिपुलेक नाका प्रयोग गर्ने भारत–चीन सहमति आपत्तिजनक : नारायणकाजी श्रेष्ठ

Facebook X Email Telegram ५ भदौ, काठमाडौं । नेकपा माआवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले नेपालको सहमति बिना भारत–चीनले लिपुलेक नाकालाई व्यापारका लागि प्रयोग गर्ने निर्णय गर्नु आपत्तिजनक र दु:खद भएको बताएका छन् । लिम्पियाधुरा, कालापानी, लिपुलेक नेपालको…








