
चन्द्रागिरीबाट ठूलो मात्रामा लागुऔषधसहित दुई जना पक्राउ

Facebook X Email Telegram ३ साउन, काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–१५ ढुङ्गे अड्डाबाट ठूलो परिणाममा लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । सशस्त्र प्रहरी बल नेपालले ती दुई जनालाई आइतबार दिउँसो पक्राउ गरेको हो । पक्राउ पर्नेमा काठमाडौंको कीर्तिपुर नगरपालिका–९…








