Category समाज

चितवनमा दोब्बर बढ्यो सयपत्री फूलखेतीको क्षेत्रफल

चितवन । जिल्लामा गत वर्षको तुलनामा यस वर्ष सयपत्री फूलखेतीको क्षेत्रफल बढेको छ । गत आर्थिक वर्षमा २१ दशमलव ९२ हेक्टर क्षेत्रफलमा सयपत्री फूलखेती गरिएकामा यस वर्ष ४४ हेक्टरमा खेती गरिएको हो । चार्डपर्वलाई लक्षित गर्दै हरेक वर्ष सयपत्री फूलको…

भरतपुरमा ईभी कारमा आगलागी, एक जनाको मृत्यु

चितवनको भरतपुर महानगरपालिका–९ स्थित वसन्तचोकमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शुक्रबार बिहान करिब ६ बजे पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा.प्र. ०१–०३० च ५५७९ नम्बरको विद्युतीय कारमा अचानक आगलागी भएको हो।…

आज कुशे औंसी तथा बाबुको मुख हेर्ने दिन

वैदिक सनातन धर्मावलम्बीले आज कुशेऔँसी पर्व मनाउँदैछन् । हरेक वर्ष भदौ कृष्ण औँसीका दिन मनाइने यस पर्वमा वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याउने गरिन्छ । धार्मिक मान्यताअनुसार यसरी विधिपूर्वक घरमा राखिएको कुशले परिवारको कल्याण हुने विश्वास…

ग्यास अभावमा सडकमा पकाए खाना

काठमाडौँ । देशभर देखिएको खाना पकाउने ग्यासको अभाव र आपूर्ति समस्याविरुद्ध अखिल क्रान्तिकारी विद्यार्थी संगठनले काठमाडौँको रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसअगाडि दाउरा बालेर खाना पकाउँदै विरोध प्रदर्शन गरेको छ। विद्यार्थीहरूले क्याम्पसअगाडिको सडकमा इँटा राखेर अस्थायी चुलो बनाएका थिए। सोही चुलोमा दाउरा बालेर…

कृषि बजेट घट्दा चितवनका किसानका कार्यक्रम प्रभावित

चितवनमा कृषि बजेटको आकार बर्सेनि खुम्चिँदै जाँदा किसानका आधारभूत तथा प्राथमिकता प्राप्त कार्यक्रम ओझेलमा पर्न थालेका छन् । बजेट अभावका कारण व्यावसायिक तरकारी, फलफूल, माटो सुधार, जैविक मल प्रवर्द्धन र कृषिउपज बजारीकरणजस्ता महत्वपूर्ण कार्यक्रम यस आर्थिक वर्षमा सञ्चालन हुन सकेका…

बाढी प्रभावित क्षेत्रमा जेनेरेटर वितरण

भोटेकोशी बाढीबाट प्रभावित यहाँका विभिन्न समुदाय, विद्यालय तथा स्थानीय तहलाई ११ थान अत्यावश्यक जेनेरेटर सहयोगस्वरूप वितरण गरिएको छ । ‘सेटोप अष्ट्रेलिया’को आर्थिक सहयोगमा रसुवा–नुवाकोट पर्यटन समाजले वितरण गरेको सो जेनेरेटरबाट विद्युत् र सञ्चार सेवा अवरुद्ध भएका जिवजिवे, बेताङ, स्वर्यु, लोकिल,…

पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस सञ्चालनमा समस्या परेको छ। रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण तल्लो भाग कटान हुँदा भदौ १३ गतेदेखि पृथ्वी राजमार्ग बन्द भएको छ। पर्यटकीय गन्तव्य पोखरा, चितवनको सौराहा, लुम्बिनीलगायतका क्षेत्रमा जाने पर्यटक बस सोही राजमार्ग…

चितवन कारागारका कैदीबन्दी बने बाढीपीडितका सहारा

चितवनको कारागार रहेका कैदीबन्दीले भोटेकोशी बाढीप्रभावितलाई सहयोग गरेका छन्। कैदीबन्दीले आर्थिक सङ्कलन र श्रमदान गरी प्रभावित परिवारलाई बन्दोबस्तीका सामान सहयोग गरेका हुन्। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालयलाई सोमबार कारागार परिसरभित्र उनीहरुले ती सामग्री हस्तान्तरण गरेका हुन्। उनीहरुले डसना, ब्लाङ्केट, तन्ना,…

इजरायलमा केयरगिभरका लागि १,४६४ पद खुला

इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा गम्भीर अपांगता भएका विभिन्न उमेर समूहका व्यक्तिको हेरचाहका लागि सहायक कामदारको आवेदन खुलेको छ। वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको सूचनाअनुसार इजरायलका लागि १ हजार ४६४ जना कामदार माग गरिएको छ। जसमा १ हजार १३२ जना महिला…

आज ‘जेन्जी’ शहीद दिवस : सार्वजनिक विदा

आज ‘जेन्जी’ शहीद दिवस मनाइँदै छ । गत २३ भदौमा ‘जेन्जी’ आन्दोलनले राजनीतिक उथलपुथल भएको थियो । आन्दोलनमार्फत तत्कालीन सरकार विघटन भई पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन भएको थियो । आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा…

Translate »