
चितवनमा पशुचौपायामा रेविज संक्रमण, संक्रमित क्षेत्रमा खोप लगाउन थालियो

चितवन । पूर्वी चितवनको रत्ननगरमा पालिएका पशु चौपायमा रेविजको संक्रमण देखिएको छ। नगर क्षेत्रका पशुमा रेविजको लक्षण देखिएको हो। रत्ननगर –९ र १० को नमूनामा रोगको संक्रमण पुष्टि भएको छ। पशु सेवा कार्यालयका प्रमुख डा. प्रभात न्यौपानेका अनुसार जर्सी गाईमा…








