
एमालेको व्यवहारप्रति शेखरको असन्तुष्टि : कुलिङ पिरियडको संशोधन प्रस्ताव र भूमि विधेयकको हतारोमा चासो

Facebook X Email Telegram ६ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कुलिङ पिरियड, भूमि विधेयक र संवैधानिक परिषद्सम्बन्धी विधेयकमा सत्ताको नेतृत्व गरेको नेकपा एमालेबाट भएको व्यवहारप्रति प्रश्न उठाएका छन् । ४३औं बीपी स्मृति दिवसमा बोल्ने क्रमममा नेता कोइरालाले…








