Category ताजा समाचार

रायो सागपछि घिउ सिमीमा भेटियो अत्यधिक विषादी

Facebook X Email Telegram २६ असार, काठमाडौं । मुलुककै सबैभन्दा ठूलो तरकारी बजार काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी बजारमा बेच्न ल्याइएको घिउ सिमीमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । काभ्रेबाट बिक्रीका लागि कालीमाटी बजारमा बिहीबार ल्याइएको घिउ सिमीमा ८६।८४ प्रतिशत…

सर्वोच्च अदालतले कस्तो फैसला सुनाउला ?

Facebook X Email Telegram १८ असार, काठमाडौं । सर्वोच्च अदालतले विभिन्न संवैधानिक निकायमा कार्यरत संवैधानिक पदाधिकारी विरुद्धको विवादमा आज बुधबार आफ्नो निर्णय सुनाउँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा नियुक्त ५२ पदाधिकारीहरूको नियुक्तिको बैधता र प्रक्रियामाथि प्रश्न उठेको थियो…

असार २३ सम्म शिक्षा ऐन जारी नभए आन्दोलन गर्ने शिक्षक महासंघको चेतावनी

Facebook X Email Telegram १७ असार, काठमाडौं । नेपाल शिक्षक महासंघले २३ असारसम्म विद्यालय शिक्षा ऐन कुर्ने भएको छ । गत १७ वैशाखमा १५ असारभित्र ऐन ल्याउने सहमति भएको थियो । तर सहमति अनुसार ऐन जारी नभएपछि शिक्षक महासंघ २३…

कुलिङ पिरियडबारे गगन थापा- संसदीय छानबिन समिति बन्नुपर्छ

Facebook X Email Telegram १७ असार, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री एवं राज्य व्यवस्था तथा सुशासन समितिका सदस्य गगन थापाले विधेयकमा निजामति सेवा विधेयकमा भएको चलखेलबारे छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने तर्क गरेका छन् । राज्य व्यवस्था तथा…

रामहरि खतिवडाले भने– दोषी देखिए कारबाही भोग्न तयार छु

Facebook X Email Telegram १७ असार, काठमाडौं । राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले समितिबाट सर्वसम्मत पास भएको संघीय निजामती सेवा विधेयकमा एउटा दफा नै थपिएको बताएका छन् । यस्तो गर्नेलाई कानुनी दायरामा ल्याउनुपर्ने धारणा समेत राखेका छन् । आज…

रास्वपाले माग्यो राज्य व्यवस्था समिति सभापति खतिवडाको राजीनामा

Facebook X Email Telegram १७ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कुलिङ पिरियडमा भएको गलत कार्यको जिम्मेवारी लिन राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई आग्रह गरेको छ । रास्वपाका प्रवक्ता मनिष झाले सामाजिक सञ्जालमार्फत सभापति खतिवडाको राजीनामा…

कुलिङ पिरियडमा भएको हेरफेरको जिम्मा राज्य व्यवस्था समितिका सभापति र सचिवले लिनुपर्छ : थापा

Facebook X Email Telegram १७ असार, काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाले संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा कुलिङ पिरियड सम्बन्धी व्यवस्थामा गरिएको हेरफेरको जिम्मा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति र सचिवले लिनुपर्ने बताएका छन् ।   राज्य व्यवस्था…

रास्वपा र राप्रपालाई सभामुखको आग्रह– संसदीय प्रक्रियामा सहभागी हुनुस्

Facebook X Email Telegram १५ असार, काठमाडौं । सभामुख देवराज घिमिरेले संसदीय प्रक्रियामा सहभागी हुन राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० र राष्ट्रिय प्रजातन्त्र पार्टी  राप्रपा लाई आग्रह गरेका छन् । आइतबार नयाँ वानेश्वरस्थित आफ्नै सभाकक्षमा प्रमुख पाँच राजनतिक दलका प्रमुख सचेतकहरूसँगको…

संसद्‌मा रास्वपाको वेल घेराउ, राप्रपाको बहिष्कार

Facebook X Email Telegram १५ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले आज पनि प्रतिनिधिसभा बैठकमा अवरोध जारी राखेको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै रास्वपाले संसद् अवरोध गर्दै आइरहेको छ । त्यस्तै, राष्ट्रिय…

संसद्‌मा गृहमन्त्रीलाई प्रश्नै प्रश्न

Facebook X Email Telegram १४ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज पनि प्रतिनिधि सभामा विरोध कायम राखेका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक पनि मुछिएको अरोप लगाएर दुवै दलले बैठक…

Translate »