
प्रचण्डको शान पहिलेजस्तो रहेन, फेरि जेल-नेल खान तयार हुनुस्: पुष्पकमल दाहाल

Facebook X Email Telegram १४ भदौ, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सबै एकजुट भई सडक आन्दोलनमा उत्रिन नेता, कार्यकर्ताहरूसँग आग्रह गरेका छन्। काठमाडौँमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आह्वान गरेका हुन्। ‘हिजो जनयुद्ध…








