
प्रसिद्धको शतक, बिपिनको ६ विकेटमा इन्डोनेसियामाथि नेपालको विशाल अन्तरको जित

Facebook X Email Telegram १५ असार, काठमाडौं । ओपनिङ ब्याटर प्रसिद्ध जैसीको शतक तथा कप्तान बिपिन प्रसाद शर्माको ६ विकेटमा नेपालले एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेटअन्तर्गत आफ्नो तेस्रो खेलमा इन्डोनेसियामाथि विशाल अन्तरको जित हासिल गरेको छ । क्वालालम्पुरस्थित सेलांगर…








