Category बागमती प्रदेश

महत्वपूर्ण विधेयक टारिने हुन् कि भन्ने चिन्ताले सरकारसँग लचिलो भएको हुँ : प्रचण्ड

११ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महत्वपूर्ण विधेयक सदनबाट पारित हुन भनेर आफू सरकारसँग केही लचिलो भएको बताएका छन् । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा प्रहरी सम्बन्धी कानुनुलाई संशोधन तथा एकीकरण गर्न बनेको…

माधव नेपालको थुनछेक बहस ३ बजेबाट

११ असार, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँगको बयान सकिएको छ । विशेष अदालतमा नेपालको बयान केहीबेरअघि सकिएको हो । बयान सकिएपछि अहिले खाजा ब्रेक भइरहेको छ । अब दिउँसो ३ बजेबाट थुनछेक बहस हुनेछ…

काठमाडौं महानगरको बजेट आज नआउने

१० असार, काठमाडौं । काठमाडौं महानगरपालिकाको बजेट आज नआउने भएको छ । असार १० गतेभित्र बजेट ल्याउनुपर्ने बाध्यकारी व्यवस्था भए पनि काठमाडौंको बजेट भने आज नआउने भएको हो । बजेटको तयारीस्वरुप बस्नुपर्ने कार्यपालिका बैठक अझै बस्न सकेको छैन । मेयर…

यूएईमा नेपाली श्रमिकको न्यूनतम तलब १ हजार दिराम माथि

१० असार, काठमाडौं । सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) मा नेपाली कामदारका लागि न्यूनतम पारिश्रमिक १ हजार दिराम वा त्यसभन्दा माथि हुने निर्णय कार्यान्वयनमा ल्याएको छ । सोमबार राजपत्रमा प्रकाशित सूचना अनुसार अब म्यानपावर कम्पनीले तोकिएको भन्दा कम तलबमा यूएईमा…

बढ्यो लिचीको भाउ

१० असार, काठमाडौं । स्थानीय बजारमा लिचीको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजारमा विकास समितिको तथ्यांकले लिचीको भाउ बढेको देखाएको हो । आज मंगलबार लिचीको भाउ प्रतिकिलो ४० रुपैयाँ बढेको छ । सोमबार लोकल लिची प्रतिकिलो अधिकतम…

यो सरकार लोकतन्त्रका लागि हानिकारक छ, ढल्नुपर्छ : स्वर्णिम वाग्ले

१० असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले वर्तमान सरकार लोकतन्त्रको लागि हानिकारक भएको टिप्पणी गरेका छन् । अहिलेको सरकार लोकतन्त्रको लागि पनि हानिकारक साबित भइसकेको उनले बताए । सत्ताका प्रमुख दल नेपाली कांग्रेस र…

शंकरदास बैरागी आफैं अनुसन्धानको राडारमा छन् : स्वर्णिम वाग्ले

१० असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले भिजिट भिसा प्रकरणको अनुसन्धान गर्न सरकारले गठन गरेको समितिका संयोजक शंकरदास बैरागी आफैं अनुसन्धानको घेरामा भएको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्ने क्रममा उपसभापति वाग्लेले शंकर…

जन्मदिनमा बोलाएर कुटपिट गरी युवकको हत्या, ४ जना पक्राउ

८ असार, काठमाडौं । जन्मदिन मनाउन भन्दै बोलाएर कुटपिट गरी एक युवकको हत्या गरेको आरोपमा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा मकवानपुर घर भइ बुढानीलकण्ठ नगरपालिका–५ टुसाल बस्ने विकास लामा लो, बाराको निजगढ नगरपालिका–७ घर भएका २९ वर्षीय…

सुर्खेतबाट हिँड्दै काठमाडौं आएका बोहराले प्रधानमन्त्रीलाई भने- जुत्ता लाउँछु, दाह्री काट्छु

८ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सुर्खेतबाट खाली खुट्टा हिँडेर काठमाडौंसम्मको यात्रा पूरा गरेका अभियानकर्मी नवराज बोहराले भेट गरेका छन् । आइतबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर बोहराले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् । कर्णालीको सुशासन, विकास, पर्यावरणीय सन्तुलन…

अनौठो संयोग : जब पिज्जा धेरै बिक्छ तब हुन्छ युद्ध !

काठमाडौं । पछिल्ला दिनहरुमा मध्यपूर्वका दुई मुलुक इजरायल र इरानबीचको द्वन्द बढेसँगै, सामाजिक सञ्जालमा एक पुरानो तथा अनौठो ट्रेण्ड ‘पिज्जा इन्डेक्स’ पुनः चर्चामा आएको छ। वास्तवमा यो कुनै नयाँ खानाको ट्रेन्ड होइन। यो त एउटा यस्तो सिद्धान्त हो जसले दाबी…

Translate »