Category बागमती प्रदेश

रवि लामिछाने र भारतीय गृहमन्त्री अमित शाहबीच आज भेटवार्ता हुने

Facebook X Email Telegram १९ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले आज भारतीय गृहमन्त्री अमित शाहसँग भेटवार्ता गर्ने भएका छन् । पाँच दिने भारत भ्रमणमा रहेका सभापति लामिछानेले गृहमन्त्री शाहसँग भेटवार्ता गर्न लागेको उनको सचिवालयस्रोतले जानकारी दिएको…

जबरजस्ती संसद् चलाएकोबारे सभामुखसँग सांसदहरूको सवालजवाफ

Facebook X Email Telegram १९ जेठ, काठमाडौं । जबरजस्ती संसद् चलाएको भनेर विपक्षी दलका सांसदहरू सभामुखसँगै सवालजवाफमा उत्रिएका छन् । विपक्षीको वेल घेराउ नाराबाजीकाबीच विगतमा केही बैठक चले । यो विषयमा मंगलबार सभामै सभामुखसँग विपक्षी दलका सांसदहरूको सवालजवाफ भएको हो…

विपक्षीले नाराबाजी नछाडेपछि संसद् बैठक २५ गतेसम्मका लागि स्थगित

Facebook X Email Telegram १९ जेठ, काठमाडौं । विपक्षी दलहरूले प्रतिनिधिसभा बैठकको वेलमा नाराबाजी नरोकपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको अर्को बैठक २५ गते बस्नेगरी स्थगित गरेको घोषणा दिए । दुई घण्टा ढिलोगरी सुरु भएको…

प्रतिनिधिसभा निर्वाचनसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित

Facebook X Email Telegram १७ जेठ, काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ राष्ट्रिय सभाबाट पारित गरिएको छ । सभाको आइतबारको बैठकबाट प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त प्रतिनिधि सभा सदस्य निर्वाचनसम्बन्धी पहिलो संशोधन विधेयक, २०८३ सर्वसम्मत पारित गरिएको…

यसपालि बजेटमा असाधारण काम गरियो : अर्थमन्त्री वाग्ले

Facebook X Email Telegram १७ जेठ, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटमा असाधारण काम गरिएको दाबी गरेका छन् । बजेट कार्यान्वयन हुँदैन भन्ने चार दशकदेखिको भाष्यलाई यसपालि चिर्ने गरी काम गरिएको उनको भनाइ छ । आगामी…

आक्रोशित आशिका तामाङलाई रास्वपाकै सांसदले बाहिर पठाए

Facebook X Email Telegram १७ जेठ, काठमाडौं । प्रतिनिधि सभा बैठकमा आक्रोशित रुपमा प्रस्तुत भएकी रास्वपा सांसद आशिका तामाङलाई उनकै पार्टीका सांसदहरुले बैठक कक्ष बाहिर लगेका छन् । प्रधानमन्त्री बालेन शाहले आकस्मिक रुपमा प्रश्नको जवाफ दिएर बाहिरिएपछि विपक्षी दलका सांसदहरुले…

सुकुमवासी व्यवस्थापनबारे प्रधानमन्त्री– ३५ वर्षमा नभएको काम ३५ मिनेटमै नखोजौं

Facebook X Email Telegram १७ जेठ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले काठमाडौं उपत्यकाका सुकुमवासीको समस्या समाधान हुने प्रतिबद्धता जनाएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने क्रममा उनले उक्त प्रतिबद्धता जनाएका हुन् । उनले आफ्नो पार्टी र…

नेपालको सीमा विवादबारे इंग्ल्याण्डसँग पनि कुरा भएको छ : प्रधानमन्त्री बालेन

Facebook X Email Telegram १७ जेठ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले नेपालको विवादित भूभागबारे भारत र चीनका साथै इंग्ल्याण्डसँग पनि कुरा गरेको बताएका छन् । आज प्रतिनिधि सभा बैठकमा सांसदका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले सो जानकारी गराएका हुन्…

यसपालिको बजेट वक्तव्य नेपाली कागजको फाइलमा

Facebook X Email Telegram १५ जेठ, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यसअघि जस्तो झोलामा नभइ नेपाली कागजको फाइलमा बजेट तयार पारेका छन् । उनी केहीबेर अघि मन्त्रालयबाट बजेट लिएर मन्त्रिपरिषद् बैठकका लागि गएका छन् । यसअघि कुनै अर्थमन्त्रीले रातो…

भ्याटमा बहुदरबाट पछि हटे अर्थमन्त्री वाग्ले

Facebook X Email Telegram १५ जेठ, काठमाडौं । दुई दरमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने तयारीबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्ले पछि हटेका छन् । कर विज्ञहरूले बहुदरको भ्याटमा जानु उल्टो बाटो हुने भनेर गरेको विरोध तथा तयारी नपुग्ने भन्दै कर…

Translate »