Category बागमती प्रदेश

सिटी फुक्दै काठमाडौंमा सुकुमवासीको प्रदर्शन

Facebook X Email Telegram १५ जेठ, काठमाडौं । सुकुमवासी व्यवस्थापनको माग राख्दै काठमाडौंमा प्रदर्शन गरिएको छ । संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चा नेपालको अगुवाइमा सिटी बजाउँदै माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरिएको हो । भूमिहीन सुकुमवासी र तथा अव्यवस्थित बसोवासीलाई विकल्पविना…

टिकुलीगढ सुकुमवासी बस्तीमा उठिबासको त्रास : हामी चराचुरुङ्गी होइनौं, कहाँ गएर बस्ने ?

Facebook X Email Telegram १५ जेठ, लमही । वर्षायाम नजिकिँदै जाँदा दाङ देउखुरीको लमही नगरपालिका–३ टिकुलीगढको सुकुमवासी बस्तीभरि डर, चिन्ता र रुवाबासी छ । वर्षौंदेखि बस्दै आएका ६२ सुकुमवासी परिवारलाई १५ दिनभित्र घरटहरा खाली गर्न प्रहरी प्रशासनले सूचना जारी गरेपछि…

गुण्डागर्दीमा संलग्न सानुभाइले पोखराको क्लबमा युवामाथि गरे आक्रमण

Facebook X Email Telegram १५ जेठ, काठमाडौं । गुण्डागर्दीमा संलग्न सानुभाइ भनिने युवराज गुरुङले पोखराको रात्री क्लबमा युवामाथि आक्रमण गरेका छन् । घटना आइतबार रातिको हो । पोखराको लेकसाइडमा रहेको क्लब १६ मा सानुभाइ र उनको समूहले अर्को समूहका युवामाथि…

सहकारीले एकै व्यक्तिलाई दिएको ऋण १४ करोडसम्म, सफ्टवेयरमा दुइटा विवरण

Facebook X Email Telegram १४ जेठ, काठमाडौं । सहकारी संस्थाले एउटै व्यक्तिलाई १४ करोडसम्म ऋण दिएको खुलेको छ । सहकारी वेथिति जाँचबुझ आयोगको अध्ययनका क्रममा यस्तो तथ्य भेटिएको हो । आयोगले अध्ययनका क्रममा एक व्यक्तिलाई एकै दिन सहकारीले एक करोड…

रास्वपा महाधिवेशन : केन्द्रदेखि प्रदेशसम्मै पुरानै पदमा दोहोरिने आकांक्षी उल्लेख्य

Facebook X Email Telegram १४ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनबाट उही पदमा दोहोरिनेहरूको संख्या उल्लेख्य रहने भएको छ । केन्द्र, प्रदेश र जिल्लाको मूल नेतृत्वमा अधिकांश पुरानै अनुहारले जिम्मेवारी यथावत् सम्हाल्ने भएका छन् । चार…

कांग्रेसले माग्यो मानव अधिकार आयोगको प्रतिवेदनबारे सरकारको धारणा

Facebook X Email Telegram १४ जेठ, काठमाडौं । नेपाली कांग्रेसले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनलाई घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदनमाथि सरकारको धारणा माग गरेको छ। आज बसेको कांग्रेसका प्रवक्ता देवराज चालिसेले विज्ञप्ति जारी गरी…

छोरा खोज्दै रुस पुगेका बाबु रित्तो हात फर्किए, आश मारेर गरे अन्त्येष्टि

Facebook X Email Telegram १४ जेठ, नुवाकोट । रुसी सेनामा भर्ती भई युक्रेन विरुद्धको युद्धका क्रममा ४ वर्षदेखि बेपत्ता एक नेपाली युवाको शव विना नै अन्त्येष्टि गरिएको छ । चार वर्ष अघिदेखि सम्पर्कविहीन भएका नुवाकोटको पञ्चकन्या गाउँपालिका-१ आँपचौरका २३ वर्षीय…

सुशीला कार्कीदेखि सुधन गुरुङसम्मलाई अनुसन्धान गर्न सिफारिस

Facebook X Email Telegram १३ जेठ, काठमाडाैं । राष्ट्रिय मानव अधिकार आयोगले पूर्वप्रधानमन्त्री सुशीला कार्कीदेखि पूर्व गृहमन्त्री सुधन गुरुङसम्ममाथि थप अनुसन्धान गर्न सिफारिस गरेको छ । २३ र २४ भदौको आन्दोलनमा मानव अधिकार उल्लंघनबारे छानबिन गर्न आयोग सदस्य डा. लिली…

‘रवि लामिछाने कैदीबन्दी भगाउने काममा संलग्न, सूक्ष्म अनुसन्धानसहित कारबाही गर’

Facebook X Email Telegram १३ जेठ, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनकाक्रममा कारगारबाट कैदीबन्दी बाहिर पठाउने कार्यकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको संलग्नता रहेको किटान गर्दै उनलाई शंकाको दायरामा राखी सुक्ष्म अनुसन्धान सिफारिस गरेको छ । आयोगले…

गणतन्त्र दिवसको मञ्चबाट प्रधानमन्त्रीले देशवासीलाई सम्बोधन गर्नुपर्छ : प्रथम राष्ट्रपति यादव

Facebook X Email Telegram १३ जेठ, काठमाडौं । प्रथम राष्ट्रपति डा. रामवरण यादवले गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले देशवासीलाई सम्बोधन गर्नुपर्ने बताएका छन् । नेपाल प्रेस युनियनको ३५ औं स्थापना दिवस तथा विधान सभाको उद्घाटन समारोहलाई सम्बोधन…

Translate »