Category बागमती प्रदेश

सर्वोच्च अदालतले भन्यो- गोलाप्रथाको विकल्प सोचिएको छैन

Facebook X Email Telegram १३ जेठ, काठमाडौं । सर्वोच्च अदालतले केही वर्षदेखि इजलास र मुद्दा छनौट गर्न अपनाइएको गोला प्रक्रिया फेरबदल गर्ने कुनै योजना नभएको स्पष्ट पारेको छ । नयाँ प्रधानन्यायाधीश नियुक्तिपछि गोला प्रणाली फेरेर प्रधानन्यायाधीशले नै इजलास तोक्ने तयारी…

ठगीको अनौठो तरिका : अनलाइन बुक गरेर ट्याक्सी चढ्ने, चालकबाटै रकम असुल्ने

Facebook X Email Telegram १३ जेठ, काठमाडौं । अनलाइन ट्याक्सी बुक गर्ने, चढ्ने अनि भाडा दिनुको साटो उल्टै ट्याक्सी चालकबाट रकम असुलेर बीच बाटोबाटै फरार हुने । त्यो पनि एक पटक होइन, पटकपटक । काठमाडौंमा ट्याक्सी चालकलाई हैरान पार्दै एक…

बागमतीमा ५ युवक बेपत्ता घटना : २ जनाको शव भेटियो, ३ सकुशल

Facebook X Email Telegram १० जेठ, काठमाडौं । सर्लाहीको बागमती नदीमा बेपत्ता भएका पाँच जना युवकमध्ये दुई जनाको शव भेटिएको छ भने अन्य तीन जना सकुशल भेटिएका छन् । रौतहट र सिन्धुलीको सिमानामा पर्ने झपडी झोलुङ्‍ग् पुल मुनिबाट शनिबार दिउँसो…

बारा बैठक : निष्कासनमा परेका सभापतिका समर्थकद्वारा रास्वपाकै सांसदमाथि हातपात प्रयास

Facebook X Email Telegram ९ जेठ, बारा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बारा जिल्ला स्तरीय विस्तारित बैठक बिथोल्ने प्रयास भएको छ । जिल्ला सभापति चन्दन स्वर्णकारलाई पार्टीले साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेपछि स्वर्णकार पक्षधरले कलैयास्थित कार्यक्रमस्थलमा नाराबाजी…

अभिजीत दीपकेले भने- सरकारले कक्रोच जनता पार्टीको वेबसाइट बन्द गरिदियो

Facebook X Email Telegram ९ जेठ, काठमाडौं । कक्रोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजीत दीपकेले सीजेपीको वेबसाइट बन्द गरिएको जानकारी दिएका छन्। अभिजीत दीपकेले शनिबार आफ्नो एक्स ह्यान्डलमा लेखेका छन्, ‘सरकारले हाम्रो लोकप्रिय वेबसाइट बन्द गरिदिएको छ।’ उनले भनेका…

ग्रिनकार्ड आवेदन दिन अमेरिका छाड्नुपर्ने नियमले कसलाई बढी असर ?

Facebook X Email Telegram ९ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आप्रवासनसम्बन्धी नियममा व्यापक हेरफेर गर्दै अब ग्रिनकार्ड (स्थायी आवासीय अनुमति) चाहने अधिकांश विदेशी नागरिकहरूले अमेरिका छोडेर आफ्नै देशबाट आवेदन दिनुपर्ने नियम ल्याएको छ। यसले लाखौँ विदेशी नागरिकको…

विष्णु पौडेलको निष्कर्ष : २३ भदौमा ओलीले राजीनामा गरेको भए आजको स्थिति आउथेन

Facebook X Email Telegram ९ वैशाख, काठमाडौ । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टी पुनगर्ठनको पक्षमा बलियो अडान लिएका छन् । शुक्रबारको सचिवालय बैठकमा शुरुमै बोलेका पौडेलले आजको राजनीतिक स्थिति सिर्जना हुनुमा नेतृत्वको कमजोरी औल्याएका छन् । विशेषगरी ७० वर्षे…

सूर्यदर्शन सहकारी प्रकरण कास्की अदालतमा रवि, जिबी र छविविरुद्ध सहकारी ठगीको मुद्दा यथावत्

Facebook X Email Telegram ८ जेठ, पोखरा । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्ध सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा लगाइएका सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग फिर्ता लिने सरकारी पक्षको निवेदन स्वीकृत…

लिग-२: घरेलु सिरिजको अन्तिम खेलमा नेपालको शानदार जित

Facebook X Email Telegram ८ जेठ, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत घरेलु सिरिजको अन्तिम खेलमा नेपालले १२२ रनको शानदार जित निकालेको छ । नेपालले दिएको ३१८ रनको लक्ष्य पछ्याएको अमेरिका ४१ ओभर २ बलमा १९५ रनमा समेटियो ।…

मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत

Facebook X Email Telegram ८ जेठ, काठमाडौं । मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सदनमा विश्वासको मत प्राप्त गरेका छन् । उनको विश्वासको पक्षमा ६२ मत र विपक्षमा ३६ मत परेको छ । गत वैशाख २१ गते जनमतले समर्थन फिर्ता लिएपछि उनले…

Translate »