Category अन्तर्राष्ट्रिय

राजाजस्तो तानाशाही बन्न खोजेको भन्दै ट्रम्पविरुद्ध अमेरिकामा विशाल प्रदर्शन

Facebook X Email Telegram २ असोज, काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यशैली राजा जस्तो हुँदैगएको भन्दै अमेरिकामा विशाल प्रदर्शन भएको छ । राजधानी वाशिंटन डिसीसहित न्यूओर्क, सिकागो, मिआमी, लस एन्जलससहितका शहरमा सयौं नागरिकहरू ट्रम्पको नीतिविरुद्ध ‘नो किङ्स’ नामक विशाल प्रदर्शनमा…

डेमोक्रेयाटहरूलाई दबाब दिन हजारौं कर्मचारी हटाउँदै ट्रम्प

Facebook X Email Telegram २५ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकी सरकारी सटडाउनका बीच हजारौं संघीय कर्मचारीलाई हटाउने प्रक्रिया सुरु गरेको छ। डेमोक्र्याटहरूलाई दबाबमा पार्ने उद्देश्यले गरिएको यो कदमलाई ठूलो छँटनीको सुरुवातको रूपमा लिइएको छ। अफिस अफ…

छुट्टै राज्यको माग गर्दै लद्दाखमा चर्कियो प्रदर्शन, भाजपाको कार्यालयमा आगजनी

Facebook X Email Telegram ८ असोज, काठमाडौं । भारतको लद्दाखमा राज्यको माग गर्दै प्रदर्शन चर्किएको छ । लद्दाखलाई स्वायत्त राज्य कायम गर्नुपर्ने माग गर्दै सडकमा उत्रिएका युवा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो । झडपका क्रममा कम्तीमा चार जनाको मृत्यु…

इलोन मस्कले ‘साँप’ भनेका व्यक्तिलाई ट्रम्पले बनाउन लागे भारतको राजदूत

Facebook X Email Telegram ७ भदौ, काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सर्जियो गोरलाई भारतका लागि अमेरिकी राजदूत र दक्षिण तथा मध्य एशिया दूतमा नियुक्त गर्न लागेको बताएका छन् । गोर अहिले ट्रम्प प्रशासनको ‘हेड अफ प्रेसिडेन्शियल पर्सनल अपोइन्टमेन्ट्स’ मा…

मिर्गौला रोगसँग लडिरहेका फिनल्याण्डका सांसदले संसदभित्रै त्यागे प्राण

Facebook X Email Telegram ४ भदौ, काठमाडौं । फिनल्याण्डको संसदमा ३० वर्षीय सांसद इमेली पेल्टोननले आफ्नो ज्यान लिएका छन् । उनी सोसल डेमोक्रेटिक पार्टी (एसडीपी) का सांसद थिए । पेल्टोननले आफ्नो अन्तिम इन्स्टाग्राम पोस्टमा आफू मिर्गौला रोगसँग संघर्ष गरिरहेको उल्लेख…

जम्मू कश्मिरमा फेरि आरीघोप्टे वर्षा, ४ जनाको मृत्यु

Facebook X Email Telegram १ भदौ, काठमाडौं । भारतको जम्मू कश्मिरमा फेरि आरीघोप्टे वर्षा हुँदा चार जनाको मृत्यु भएको छ । केन्द्रीय मन्त्री डा. जितेन्द्र सिंहले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै जम्मू कश्मिरको कठुआमा आरीघोप्टे वर्षा हुँदा चार जनाको मृत्यु…

ट्रम्पले पुटिनलाई दिए पत्नी मेलानियाको पत्र, पत्रमा के छ ?

Facebook X Email Telegram ३१ साउन, काठमाडौं । डोनाल्ड ट्रम्पले अलास्कामा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई आफ्नी पत्नी मेलानिया ट्रम्पको एक पत्र दिएका छन् । ह्वाइट हाउसका अधिकारीहरूले समाचार एजेन्सी रोयटर्सलाई दिएका जानकारी अनुसार पत्रमा युक्रेन र रूसमा बालबालिकाहरूको समस्याको मुद्दा…

जम्मू कश्मिरको किश्तवाडमा क्लाउडबर्स्ट, १२ जनाको मृत्यु

Facebook X Email Telegram २९ साउन, काठमाडौं । भारतको जम्मू कश्मिरमा बादल फाटेर आरीघोप्टे वर्षा (क्षणभरैमा हुने ठूलो वर्षा वा क्लाउडबर्स्ट) हुँदा कम्तिमा १२ जनाको मृत्यु भएको छ । जम्मू कश्मिरको किश्तवाडको चाशोटी भन्ने स्थानमा बादल फाटेर आरीघोप्टे वर्षा भएको…

गाजामा युद्ध अपराध भइरहेको जिकिर, एक तिहाइ मानिस भोकै

Facebook X Email Telegram १० साउन, काठमाडौं । एक अमेरिकी नागरिकले गाजामा स्पष्ट रूपमा आफूले युद्ध अपराध देखेको बताएका छन् । बीबीसीसँगको कुराकानीमा उनले मानवीय रूपमा यस्तो क्रूरता र निर्दोष नागरिकमाथि दमन कहिल्यै नदेखेको बताएका छन् । अमेरिकी सुरक्षा ठेकेदार…

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन, खोजी जारी

Facebook X Email Telegram ८ साउन, काठमाडौं । रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन भएको छ । ४९ जना यात्रु बोकेको विमान पूर्वी रुसको आमुर क्षेत्रको टिण्डा सहरमा हराएको हो । यो चीनसँग सीमा जोडिएको दुर्गम क्षेत्र हो। ‘एङ्गारा एयरलाइन्स’ले सञ्चालन गरेको…

Translate »