
डोल्पा पहिरो : ५५ घर र एक विद्यालयमा क्षति

Facebook X Email Telegram १३ असार, काठमाडौं । डोल्पामा पहिरोले ५५ घरधुरीमा क्षति पुर्याएको छ । बिहीबार राति करिब साढे १२ बजेको समयमा काईके गाउँपालिका(४ रिवा गाउँमा पहिरो खसेको हो । गाउँभन्दा करिब ५०० मिटर माथिबाट लेदो सहित खसेको पहिरोले…







