Category बागमती प्रदेश

कुलमान र बेलायती राजदूतबीच भेटवार्ता, के भयो कुराकानी ?

Facebook X Email Telegram ७ असोज, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ सहित तीन मन्त्रालयको जिम्मा पाएका कुलमान घिसिङ र नेपालस्थित बेलायती राजदूत रब फेनबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भएको भेटमा नवनियुक्त मन्त्री घिसिङलाई…

विराटनगरमा महिलामाथि एसिड प्रहार

Facebook X Email Telegram ७ असोज, विराटनगर । विराटनगर महानगरपालिका–९ मा एक व्यक्तिले भाउजूमाथि एसिड प्रहार गरेका छन् । स्थानीय २५ वर्षीय छोटु भनिने श्रवण साहले २२ वर्षीया भाउजू रागिनीदेवी साहमाथि एसिड प्रहार गरेका हुन् । प्रहरीका अनुसार घटना सोमबारको…

जेनजी आन्दोलनमा देखिएका नकाबधारी को हुन् ?

Facebook X Email Telegram ५ भदौ, काठमाडौं । जेनजीको आन्दोलनमा देखिएका कालो नकाबधारी युवाको तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । पैतालादेखि शिरसम्मै कालो ड्रेस लगाएका ती युवा निकै हट्टाकट्टा देखिन्छन् । शिरमा कालो टोपी, कालै चश्मा, कालै कपडाले…

केपी ओलीले प्रधानमन्त्री मातहत लगेका तीन विभाग मन्त्रालयमै फर्काइँदै

Facebook X Email Telegram ५ असोज, काठमाडौं । सरकारले प्रधानमन्त्री कार्यालय मातहत रहेका राष्ट्रिय अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभाग तथा राजस्व अनुसन्धान विभागलाई विगतमा जस्तै सम्बन्धित मन्त्रालयमातहत नै ल्याउने भएको छ । आइतवार बस्ने मन्त्री परिषद्को बैठकले एउटा प्रमुख सुरक्षा…

विद्युत् बक्यौता उठाउने ऊर्जामन्त्रीको निर्णय कार्यान्वयन गर्छौं : हितेन्द्रदेव शाक्य

Facebook X Email Telegram ५ असोज, काठमाडौं । अर्बौं बाँकी विद्युत् बक्यौता उठाउन नेपाल विद्युत् प्राधिकरणको बोर्ड बैठक डाक्ने तयारी गरेको छ । कुलमान घिसिङले उर्जामन्त्रीको कार्यभार सम्हाल्दै गर्दा विद्युत् वक्यौता उठाउनेसम्बन्धी पहिलो निर्णय गरेका थिए । सोही निर्णयलाई कार्यान्वयनमा…

जेनजी आन्दोलनबाट चौधरी ग्रुपमा ५ अर्बको क्षति

Facebook X Email Telegram ५ असोज, काठमाडौं । २३ र २४ भदौमा देशभरि भएको जेनजी आन्दोलनका कारण चौधरी समूह (सीजी) लाई करिब ५ अर्ब रुपैयाँ बराबरको प्रारम्भिक क्षति भएको समूहले जनाएको छ । यो क्षति आन्दोलनकारीले गरेको तोडफोड, लुटपाट र…

‘जेनजी आन्दोलनमा युवामाथि ताकी ताकी गोली हानियो’

Facebook X Email Telegram ५ असोज, काठमाडौं । जेनजी युवाहरूको शान्तिपूर्ण प्रदर्शनमा सरकारले दमन गरेको भन्दै संसदीय समितिका सदस्यहरूले दु:ख व्यक्त गरेका छन् । भ्रष्टाचार नियन्त्रण र शुसासनको माग गर्दै प्रदर्शनमा उत्रिएका युवाहरूले बलिदानी दिनुपरेको भन्दै समिति सदस्यहरूले दु:ख व्यक्त…

सिंहदरबार गेटमा जेनजी आन्दोलनका घाइतेहरूको धर्ना

Facebook X Email Telegram ५ असोज, काठमाडौं । जेनजी आन्दोलनका क्रममा घाइत भएकाहरूले सिंहदरबार गेटमा धर्ना दिएका छन् । उनीहरू प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन सिंहदरबारभित्र प्रवेश गर्न खोजेका थिए । तर, सुरक्षाकर्मीले प्रवेश गर्न नदिएपछि उनीहरूले गेटमै धर्ना दिएका हुन् ।…

राष्ट्रपति समक्ष लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस

Facebook X Email Telegram ५ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपतिको कार्यालयमा आइतबार आयोजित कार्यक्रममा लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले राष्ट्रपति पौडेल समक्ष आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस…

दाउन्ने सडकखण्डमा दशैं अवधिभर ठूला सवारी रोक

Facebook X Email Telegram ४ असोज, काठमाडौं । बुटवल–नारायणघाट सडकको दाउन्ने खण्डमा दशैं अवधिभर ठूला भारवाहन सवारी साधनहरू (१२ चक्के र सोभन्दा माथि) सञ्चालन नहुने भएको छ । शनिबार दिउँसो भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलपछि सो सडकखण्डमा दशैंको…

Translate »