ChitrawanMedia

ChitrawanMedia

तनहुँ जलविद्युत्को भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८ प्रतिशत काम सम्पन्न भएको छ । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन आयोजनाको तीनवटै प्याकेजको भौतिक प्रगति उल्लेख्य रहेको छ । आयोजनाको प्याकेज १ अन्तर्गत बाँध लगायतका संरचना (हेडवक्र्स), प्याकेज २…

नवलपुरमा २७७ वटा सर्पदंशका घटना

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पछिल्ला दुई महिनामा २७७ वटा सर्पदंशका घटना भएका छन् । प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी कार्यालय प्रमुख एवं जनस्वास्थ्य प्रशासक केशवप्रसाद चापागाईंका अनुसार जिल्लामा सबैभन्दा धेरै कावासोती नगरपालिकामा १७४ वटा सर्पदंशका घटना भएका छन् । गत साउन र भदौमा…

दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा

यस वर्षको बडादसैंको टीकाको उत्तम साइत कात्तिक ४ गते बुधबार बिहान १० बजेर २६ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।समितिका अनुसार विजया दशमीका दिन बिहान ८ बजेर ४९ मिनेटमा देवी विसर्जनको शुभसाइत रहेको छ। टीका लगाउँदा लगाइमाग्ने…

मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति गरेको बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल बडादसैँ अगाडि नै सञ्चालनमा ल्याउनेगरी काम भइरहेको छ । सडक डिभिजन कार्यालय पोखराले पुल दसैँअघि नै सञ्चालनमा ल्याउने तयारीका साथ मर्मतको काम तीव्रगतिमा गरिरहेको…

भोटेकोशी बाढीपीडितलाई रेडक्रसको १ लाख

नेपाल रेडक्रस सोसाइटीले रसुवा–भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई प्रतिपरिवार एक लाख रुपैयाँका दरले नगद सहायता उपलब्ध गराउने भएको छ । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आईएफआरसी)का महासचिव तथा प्रमुख कार्यकारी अधिकृत जगन चापागाईँले गत साता बाढी प्रभावित क्षेत्रको अवलोकनका क्रममा…

अन्तर्राष्ट्रिय फुटबलबाट मेसीको सुखद् बिदाइ

अर्जेन्टिनाका फुटबल स्टार लियोनल मेस्सीले ब्युनस आयर्सस्थित एस्टाडियो मास मोनुमेन्टलमा बेनिनविरुद्ध आयोजित मैत्रीपूर्ण खेलसँगै अन्तर्राष्ट्रिय फुटबलबाट भावुक बिदाइ लिएका छन्। ८५ हजारभन्दा बढी दर्शकमाझ भएको आफ्नो दुई दशक लामो करियरको अन्तिम खेलमा ३९ वर्षीय कप्तान मेस्सीले १ गोल र २…

नारायणी नदीको बाढी : १,१५० मिटर तटबन्धमा क्षति

चितवन । नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक हजार १५० मिटर तटबन्धमा क्षति पुगेको छ । भरतपुर महानगरपालिका क्षेत्रमा नारायणी नदी पुलबाट पश्चिमतर्फ गोलाघाटसम्मको ३५ किलोमिटरमध्ये २० किलोमिटरमा तटबन्ध गरिएको छ । यसमध्ये एक किलोमिटर १५० मिटर…

५ हजार ७३७ परिवारलाई लालपुर्जा

प्रधानमन्त्री वालेन्द्र शाहले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या आगामी एक हजार दिनभित्र समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले लामो समयदेखि समाधान हुन नसकेको भूमिहीन तथा सुकुम्बासी समस्या समाधानलाई सरकारले प्रमुख कार्यसम्पादन लक्ष्यका रूपमा अघि बढाएको…

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज नयाँ कार्यसमितिका लागि उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम रहेको छ । बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म इच्छुक व्यक्तिले आफ्नो मनोनयन दर्ता गर्न सक्ने निर्वाचन समितिले जनाएको छ । उम्मेदवारको प्रथम नामावली…

दसैँअघि चितवन निकुञ्जमा जिप सफारी सुरु हुँदै

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा दसैँअघि जिप सफारी सुरु हुँदैछ । सडकको अवस्था स्तरोन्नति गर्न भ्याइएमा यही शुक्रबारदेखि निकुञ्जमा जिप सफारी सञ्चालन गर्ने तयारी गरिएको हो। वर्षा सुरु भएसँगै गत असार १७ गतेदेखि निकुञ्जले जिप सफारी बन्द गरेको थियो। वर्षाको…

Translate »