
राप्रपा विभाजन गर्ने तागत कसैसँग पनि छैन : राजेन्द्र लिङ्देन

Facebook X Email Telegram २५ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपा विभाजन गर्ने तागत कसैसँग नरहेको दाबी गरेका छन् । विगतमा चित्त नबुझ्ने बित्तिकै पार्टी फुटाइहाल्ने प्रवृति रहेको र त्यसका केही अवशेष अझै बाँकी रहेको उल्लेख…








