
बैतडीको पुर्चौडीमा ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

Facebook X Email Telegram ३२ असार, बैतडी । बैतडीको पुर्चौडी नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । पुरघाटबाट ढोल्यामोडतर्फ जाँदै गरेको सुपप्र ०२-००१ त १६०० नम्बरको ट्याक्टर पुर्चौडी नगरपालिका–१ रोतेशिलामा बिहीबार दिउँसो करिब ३:३० बजे दुर्घटनामा परेको…








