
ओलीले भने- सडक र संसद् संघर्षको मोर्चा उठाउँछौं, धक्काबाट उठ्छौं

Facebook X Email Telegram ३ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सडक र संसद् दुबैबाट संघर्षको मोर्चामा रहेको बताएका छन् । आइतबार एमाले सांसदहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अब दुवै मोर्चा सशक्त बनाएर…








