
ग्यास लुकाउने पसललाई ५० हजार जरिवाना

नेपालगन्जमा खाना पकाउने ग्यास लुकाएर राखेको पाइएपछि एक किराना पसललाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ। बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा खटिएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरमा अनुगमन गर्दा १३ वटा ग्यास सिलिन्डर…








