Category ताजा समाचार

पर्यटकलाई खुसीको खबर : हात्ती–गोही केन्द्रमा प्रवेश शुल्क हट्यो

चितवन राष्ट्रिय निकुञ्जको खोरसोरस्थित हात्ती प्रजनन केन्द्र र कसरामा रहेको गोही प्रजनन केन्द्रमा पर्यटकका लागि निःशुल्क प्रवेश सुविधा प्रदान गरिने भएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषले संकलन गर्दै आएको शुल्क साउन ४ गतेदेखि लागू हुनेगरि हटाएपछि आन्तरिक तथा बाह्य…

देवघाटका भूमिहिनलाई जग्गा उपलब्ध गराउने तयारी

तनहुँको देवघाट गाउँपालिकाबाट प्रमाणीकरण भई आएका १४ भूमिहीन दलित तथा सुकुमवासीलाई जग्गा उपलब्ध गराउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । जिल्ला भूमि समस्या समाधान समिति तनहुँले उनीहरुलाई जग्गा उपलब्ध गराउने उद्देश्यका साथ सोमबार लाभग्राहीको अवस्थाबारे स्थलगत निरीक्षण गरेको थियो ।…

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग साउनभित्रै खुलाइने

सडक विभागले नागढुंगा–सिस्नेखोला सुरुङमार्ग साउन महिनाभित्रै सर्वसाधारण तथा सार्वजनिक यातायातका लागि खुला गर्ने जनाएको छ। हाल सुरुङमार्ग आकस्मिक तथा आपत्कालीन सवारीसाधनका लागि मात्र सञ्चालनमा रहेको छ। सर्वसाधारणका लागि खुला गर्नुअघि अन्तिम सुरक्षा परीक्षण भइरहेको सडक विभागका प्रवक्ता तथा उपमहानिर्देशक ई.…

बीपी प्रतिष्ठानमा मेडिकल अफिसरका लागि आवेदन खुला

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले विभिन्न विभागका लागि आवश्यक मेडिकल अफिसर पदमा दरखास्त आह्वान गरेको छ। प्रतिष्ठानले करार सेवामा पदपूर्ति गर्न योग्यता पुगेका नेपाली नागरिकबाट अनलाइन आवेदन माग गरेको हो। इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले प्रतिष्ठानको वेबसाइटमा उल्लेख…

हेटौँडा कपडा उद्योगका लागि स्वदेशमै कच्चा पदार्थ उत्पादन गर्न कुलमानको ध्यानाकर्षण

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हेटौँडा कपडा उद्योगका लागि आवश्यक कच्चा पदार्थ स्वदेशमै उत्पादन गर्ने विषयमा पनि सरकारले ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै अध्यक्ष घिसिङले उद्योग सञ्चालनमा ल्याएकोमा नेपाल सरकार र नेपाली सेनालाई…

भारत र चीनका राजदूतसँग आज भेटवार्ता गर्दै प्रधानमन्त्री शाह

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आज नेपालका लागि भारत र चीनका राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने भएका छन्। प्रधानमन्त्री नियुक्त भएको करिब चार महिनापछि शाहले पहिलोपटक छिमेकी मुलुकका राजदूतसँग ‘वान टु वान’ वार्ता गर्न लागेका हुन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्रीले आज…

इजरायलद्वारा ट्रम्पको १५ बुँदे योजना अस्वीकार

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको १५ बुँदे योजना अस्वीकार गरेका छन्। उनले हमास वास्तविक रूपमा निशस्त्रीकरण नभएसम्म इजरायली सेना फिर्ता नहुने स्पष्ट पारेका छन्। ट्रम्पको ‘बोर्ड अफ पिस’ले गत महिना गाजामा हमास र अन्य सशस्त्र…

लेदोसहितको पहिरो थुप्रिँदा बीपी राजमार्ग अवरुद्ध

सडकमा लेदोसहितको पहिरो थुप्रिँदा आज बिहानदेखि बीपी राजमार्ग अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार आइतबार साँझदेखि परेको अविरल वर्षासँगै सडक माथिबाट लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो। काभ्रेका प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार…

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक अपराह्न १ बजे बस्नेछ। संघीय संसद् सचिवालयका अनुसार आजको बैठकमा परराष्ट्र मन्त्रालय र युवा, श्रम तथा रोजगार मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची छ। यस्तै, बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले…

सुनसरीमा धार्मिक झण्डा हटाउने सहमति, ध्वनि मापदण्ड पनि कडाइ

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको साम्प्रदायिक तनावपछि जिल्लामा धार्मिक सद्भाव कायम गर्न सार्वजनिक स्थानमा राखिएका धार्मिक तथा साम्प्रदायिक झण्डा हटाउने सहमति भएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीमा आइतबार प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालको अध्यक्षतामा बसेको विभिन्न धर्मका गुरु तथा प्रतिनिधिको…

Translate »