Category ताजा समाचार

अस्ट्रेलियामा १६ वर्षमुनिका प्रयोगकर्तामाथि कडाइ, मेटाले हटायो ७.५ लाख अकाउन्ट

अस्ट्रेलियामा १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाएपछि मेटाले ७ लाख ५० हजारभन्दा बढी अकाउन्ट हटाएको छ। मेटाका अनुसार गत डिसेम्बरदेखि जुनसम्म १६ वर्षमुनिका अस्ट्रेलियालीले सञ्चालन गरेको आशंका गरिएका ७ लाख ५० हजारभन्दा बढी अकाउन्ट हटाइएको हो।…

मोदीखोलामा बाढीः मन्दिरमा फसेका तीन जनाको उद्धार

कास्की। कास्कीको अन्नपूर्ण गाउँपालिका–६ बिरेठाँटीस्थित मोदीखोलाको बीचमा रहेको अन्नपूर्ण मन्दिरमा बाढीका कारण फसेका तीन जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गण हेडक्वार्टर कालिकाका अनुसार शुक्रबार बिहान करिब २ः१५ बजे मोदीखोलामा आएको बाढीले मन्दिरमा…

होटल–रेष्टुरेन्टलाई आयल निगमको चेतावनी, बढी ग्यास मौज्दात नराख्नू

नेपाल आयल निगमले होटल, रेष्टुरेन्ट, पार्टी प्यालेसलगायत व्यावसायिक प्रतिष्ठानलाई आवश्यकताभन्दा बढी एलपी ग्यास सिलिन्डर मौज्दात नराख्न आग्रह गरेको छ । निगमले ३१ असारदेखि बजारमा १४.२ किलोग्रामको भरी सिलिन्डर बिक्रीवितरण भइरहेको जनाएको छ । साविकको तुलनामा करिब २० प्रतिशत बढी ग्यास…

लघुवित्त पीडितसँग सरकारको सात बुँदे सहमति, आन्दोलन फिर्ता

काठमाडौं । सरकार र आन्दोलनरत लघुवित्त पीडितबीच बिहीबार सात बुँदे सम्झौता भएको छ। सम्झौताअनुसार लघुवित्त संस्थासम्बन्धी समस्या समाधानका लागि समिति गठन गर्न सरकारलाई सिफारिस गर्ने तथा समस्यामा परेका लघुवित्त ऋणीहरूको पुनरुत्थानका लागि पुनर्स्थापना कार्यक्रम सञ्चालन गर्ने लगायतका विषयमा सहमति भएको…

चितवनमा बढ्दै डेंगु र स्क्रब टाइफस, ३८ जनामा संक्रमण पुष्टि

चितवन । चितवनमा डेंगु र स्क्रब टाइफसका बिरामी बढ्न थालेका छन्। जनस्वास्थ्य कार्यालय, चितवनका अनुसार साउन १ गतेदेखि २८ गतेसम्म जिल्लाभित्र र बाहिरका गरी ३४ जनामा स्क्रब टाइफस र ४ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। कार्यालयका अनुसार स्क्रब टाइफसका…

खाना पकाउने ग्यासको अभाव समाधान गर्न सरकारको ध्यानाकर्षण

राष्ट्रियसभाका सदस्यहरूले खाना पकाउने ग्याँसको अभावमा नागरिकले खाना खानै नपाउने अवस्था भएकाले समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सदस्य विष्णुदेवी पुडासैनीले ग्याँसको अभावले नागरिकले खाना खानै नपाउने अवस्था भएकाले समस्या समाधान गर्न आग्रह…

साढे पाँच महिनापछि स्वदेश फर्किए शेरबहादुर देउवा

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साढे पाँच महिनापछि स्वदेश फर्किएका छन्। पूर्वमन्त्रीसमेत रहेकी पत्नी आरजु राणासँगै गत फागुन १३ गते उपचारका लागि सिंगापुर गएका देउवा बिहीबार नेपाल फर्किएका हुन्। नेपाल आगमनसँगै उनलाई विमानस्थलमा बाजागाजा र झाँकीसहित भव्य स्वागत गरिएको छ।…

सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घट्यो, चाँदीको कति ?

सुनको मूल्य घटना चाँदीको मूल्य बढेको छ । जसअनुसार बुधबारको तुलनामा बिहीबार छापावाल सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। योसँगै बिहीबार छापावाल सुनको मूल्य ३ लाख ६ हजार २०० रुपैयाँमा झरेको छ । बुधबार…

दशैँ–तिहारअघि नै ४४ जिल्लामा सुपथ मूल्य पसल

सरकारले यस वर्ष दशैँ–तिहारलाई लक्षित गर्दै सञ्चालन गर्ने सुपथ मूल्य पसल विगतका वर्षको तुलनामा झण्डै एक महिनाअघि नै सञ्चालनमा ल्याउने भएको छ। उपभोक्तालाई वर्षभरि दैनिक उपभोग्य वस्तुमा राहत दिने उद्देश्यले खाद्य तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि देशका ४४ जिल्लाका १९३…

विश्व अंगदान दिवस : मृत्युपछि अंगदान, अरूलाई नयाँ जीवन

आज विश्व अंगदान दिवस। मृत्युपछि आफ्ना अंग दान गरेर अर्को व्यक्तिलाई नयाँ जीवन दिने मानवीय भावनाबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष अगस्ट १३ मा यो दिवस मनाइन्छ। दिवसका अवसरमा भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलगायत विभिन्न स्वास्थ्य संस्थाले अंगदानसम्बन्धी जनचेतनामूलक…

Translate »