Category ताजा समाचार

बागमतीमा नयाँ सरकार गठनको प्रक्रिया सुरु, दाबी पेश गर्न आव्हान

बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ। मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सोमबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेका हुन्। प्रदेश प्रमुख देवकोटाले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम…

सात निर्माण कम्पनी तीन वर्षका लागि कालोसूचीमा

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सातवटा निर्माण कम्पनीलाई तीन वर्षका लागि कालोसूचीमा राखेको छ। जिम्मेवारी पाएको निर्माण कार्य सन्तोषजनक रूपमा सम्पन्न नगरेको भन्दै ती कम्पनीलाई कालोसूचीमा राखिएको हो। कालोसूचीमा पर्नेमा अमृता महरा मुख्य व्यक्ति रहेको नमादेउ निर्माण…

दक्षिण कोरियासँगको सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियासँग अमेरिकाले गर्दै आएको संयुक्त सैन्य अभ्यासलाई ‘उल्लेख्य रूपमा घटाउने’ बताएका छन् । उनले उत्तर कोरियाली नेता किम जोङ उनसँग आफ्नो ‘धेरै राम्रो सम्बन्ध’ रहेको उल्लेख गर्दै यस्तो घोषणा गरेका हुन् । ट्रम्पले सामाजिक सञ्जाल…

पहिरो पन्छाएपछि नागढुंगा–मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएपछि नागढुंगा–मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ। पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२, चालिसेमा सोमबार बिहान सुक्खा पहिरो खस्दा पौने ६ बजेदेखि सडकखण्ड अवरुद्ध भएको थियो। पहिरो हटाएपछि सडक दुईतर्फी नै सञ्चालनमा आएको धादिङ प्रहरीले जनाएको छ।

पेट्रोल र डिजेलको मूल्य यथावत, निगमलाई पाक्षिक ८१ करोड घाटा

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको छ । निगम सञ्चालक समितिको आइतबारको निर्णय अनुसार सोमबार देखि लागू हुनेगरी साविकको खुद्रा बिक्री मूल्यलाई नै यथावत राखेको जनाएको हो । पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्दा पनि निगमलाई पाक्षिक रूपमा ८१…

ग्रामीण क्षेत्रमा बढ्दै धुवाँरहित चुलोको माग, ६ हजार ५०० बढी वितरण

चितवन । सपना भिलेज सोसियल इम्प्याक्टले ग्रामीण समुदायमा हालसम्म ६ हजार ५०० बढी सुधारिएको धुवाँरहित चुलो वितरण गरेको छ । स्वच्छ, सुरक्षित तथा स्वास्थ्यमा मैत्रीपूर्ण खाना पकाउने प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले सुधारिएको धुवाँरहित चुलो वितरण गरिएको हो । पछिल्लो…

धादिङको चालिसेमा सुख्खा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध, सडक खुलाउने प्रयास जारी

नागढुंगा-मुग्लिन सडक खण्डको पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी नजिकै चालिसेमा सुक्खा पहिरो खस्दा दुईतर्फी सडक अवरुद्ध भएको छ । सोमबार बिहान पौने ६ बजेतिर खसेको सुक्खा पहिरोका कारण दुई तर्फी सडक अवरुद्ध भएको धादिङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार…

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा विभिन्न विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची छ । सभामुख डोलप्रसाद अर्यालले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने…

आज श्रावण शुक्ल पञ्चमी, विधिपूर्वक नागको पूजा आराधना गरी नागपञ्चमी मनाइँदै

आज साउन शुक्ल पञ्चमी अर्थात् नागपञ्चमी । नागको पूजा, आराधना र सम्मान गरी नागपञ्चमी पर्व मनाइँदैछ । आज घरको मूलढोकामा विधिपूर्वक नागको तस्वीर टाँस्ने गरिन्छ । नागको तस्वीर घरमा टाँस्दा वर्षभर नाग, सर्प र बिच्छीलगायतका जीवबाट दुःख नहुने तथा आगलागी,…

विशेष महाधिवेशन मान्दिनँ, अदालतको निर्णय स्वीकार्छु : देउवा

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीले बोलाएको विशेष महाधिवेशन आफूले स्वीकार नगरेको बताएका छन्। काठमाडौंमा आयोजित कांग्रेसको इतरसमूहको भेलालाई सम्बोधन गर्दै उनले विशेष महाधिवेशन नमाने पनि अदालतबाट हुने निर्णय भने आफूले स्वीकार गर्ने स्पष्ट पारे। विचाराधीन मुद्दामा अदालतले न्याय दिने…

Translate »