
गृहमन्त्री गुरुङ– ‘शासकीय घमण्डभन्दा जनताको सेवामा ध्यान छ’

गृहमन्त्री सुधन गुरुङले आफूमा शासकीय घमण्ड र सत्ताको लोभ नरहेको बताएका छन्। ललितपुर महानगरपालिकाले बालकुमारीदेखि बल्खुसम्म जडान गरेको ‘स्मार्ट स्ट्रिट लाइट’ शुभारम्भ कार्यक्रममा बोल्दै उनले देश र समाजका लागि सकारात्मक काम गर्ने प्रतिबद्धता व्यक्त गरे। गुरुङले नागरिकको सेवामा ललितपुर महानगरपालिकाले…








