
दूध किसानको अर्बौं बक्यौता तत्काल भुक्तानी गर्न सर्वोच्चको परमादेश

काठमाडौं । सर्वोच्च अदालतले देशभरका दुग्ध उत्पादक किसानले पाउनुपर्ने बक्यौता रकम तत्काल भुक्तानी गर्न सरकारका नाममा परमादेश जारी गरेको छ। साथै, आगामी दिनमा किसानले दूध बिक्री गरेबापतको रकम नियमित रूपमा पाउने सुनिश्चितता गर्न निर्देशनात्मक आदेशसमेत दिएको छ। न्यायाधीशद्वय डा. नहकुल…








