Category ताजा समाचार

ट्र्याक्टरबाट खसेर किचिँदा १७ वर्षीय किशोरको मृत्यु

वीरगन्ज । पर्साको पटेर्वा सुगौली गाउँपालिका–१ स्थित दुधेश्वरनाथ महादेव मन्दिर नजिक ट्र्याक्टरबाट खसेर सोही ट्र्याक्टरले किच्दा १७ वर्षीय किशोरको मृत्यु भएको छ । मंगलबार भएको दुर्घटनामा बाराको विश्रामपुर गाउँपालिका–५ इटियाही टोलका आकाश रामको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका…

हजरत मोहम्मदको १५०१औँ जन्मजयन्ती आज, मुस्लिम समुदायले विभिन्न कार्यक्रम गर्दै

इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल) को १५०१ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । इस्लाम धर्ममा महत्वपूर्ण योगदान गर्नुभएकाले उहाँको उपदेशलाई स्मरण गरिन्छ । यस अवसरमा आज पुर्‍याली, सभालगायत कार्यक्रम गरिँदैछ । नेपाली जामे मस्जिद,…

देउवा र खड्काले सर्वोच्चमा बुझाए महाधिवेशन रोक्ने रिट

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको १५औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गराएका छन्। देउवाको वारेस भएर कांग्रेस नेता दीपक खड्का र पूर्णबहादुर खड्काको वारेस भएर अधिवक्ता श्रवणकुमारले सोमबार निवेदन…

१६८ किलो गाँजासहित दुई जना पक्राउ

चितवनमा प्रहरीले १६८ किलो लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कार चालक दिल्ली राम थारू र कारमा सवार कर्णबहादुर तामाङ रहेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनीहरूलाई भरतपुर महानगरपालिका–१० स्थित चितवन मेडिकल कलेज नजिकबाट पक्राउ गरिएको…

इरानमाथि अमेरिकाको थप कडा प्रतिबन्ध, ६० संस्था, व्यक्ति र पानीजहाज निशानामा

संयुक्त राज्य अमेरिकाले इरानको सैन्य गतिविधि, खरिद सञ्जाल तथा तेल र पेट्रोकेमिकल व्यापारसँग सम्बन्धित करिब ६० संस्था, व्यक्ति र पानीजहाजमाथि प्रतिबन्ध लगाएको छ । अमेरिकी विदेश मन्त्रालयका अनुसार प्रतिबन्धको उद्देश्य इरानी शासनका आम्दानीका स्रोत रोक्नु तथा अमेरिकी सेना र सहयोगीमाथि…

आजको प्रतिनिधि सभाको बैठक स्थगित, भोली १ बजे बस्ने

प्रतिनिधिसभाको आज बस्ने भनिएको बैठक स्थगित भएको छ । आज दिउँसो १ बजे सिंहदबारमा बस्ने गरी तय भएको बैठक विशेष कारण स्थगित गरिएको संघीय संसद् सचिवालयले जनाएको छ । संसद् सचिवालयको सूचना अनुसार बैठक भोलि दिउँसो १ बजे बस्नेछ ।…

चितवनमा पशुचौपायामा रेविज संक्रमण, संक्रमित क्षेत्रमा खोप लगाउन थालियो

चितवन । पूर्वी चितवनको रत्ननगरमा पालिएका पशु चौपायमा रेविजको संक्रमण देखिएको छ। नगर क्षेत्रका पशुमा रेविजको लक्षण देखिएको हो। रत्ननगर –९ र १० को नमूनामा रोगको संक्रमण पुष्टि भएको छ। पशु सेवा कार्यालयका प्रमुख डा. प्रभात न्यौपानेका अनुसार जर्सी गाईमा…

भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै, १ करोड ५० लाख बजेट

चितवन । चितवनको भरतपुर महानगरपालिका–१० स्थित गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइने भएको छ । यसका लागि जिल्ला समन्वय समिति चितवनको ९ औँ जिल्ला सभाले साविक जिल्ला विकास समितिको नाममा रहेको कित्ता नं १९५९ को जग्गामध्ये एक बिघा १६ कठ्ठा…

राप्रपाको कानुनी चुनौतीबीच मुख्यमन्त्री थापामगरले आज विश्वासको मत लिँदै

बागमती प्रदेशसभाको बैठक आज दिउँसो ४ बजे बस्दैछ। मुख्यमन्त्री किरण थापामगरले विश्वासको मत लिने प्रयोजनका लागि बैठक बोलाइएको हो। यसअघि सोमबारका लागि बोलाइएको बैठक पटक–पटक सारिए पनि सत्तारुढ गठबन्धनभित्रको आन्तरिक विवाद, सांसदहरूको अनुपस्थिति तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को असहमतिका कारण…

पृथ्वीचोक बसपार्क क्षेत्रमा ३२५ परिवार भूमिहीन, २४२ अव्यवस्थित बसोबासी

पोखरा महानगरपालिकाको पृथ्वी चोकस्थित प्रस्तावित बसपार्क क्षेत्रमा बसोबास गरेकामध्ये सुकुम्वासीमध्ये ३२५ परिवार भूमिहीनका रुपमा सूचीकृत भएका छन्। २४२ परिवार अव्यवस्थित बसोबासी कायम भएको महानगर प्रमुख धनराज आचार्यले बताए। उनका अनुसार प्रारम्भिक रूपमा भूमिहीन दलितका २००, भूमिहीन सुकुमबासीका २४८ र अव्यवस्थित…

Translate »