
एसिसी प्रिमियर कप : पहिलो खेलमा नेपालले आज बहराइनसँग खेल्दै

एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणमा नेपालले आज बहराइनसँग प्रतिस्पर्धा गर्दैछ। मलेसियामा आइतबारदेखि सुरु भएको प्रतियोगितामा नेपालले बहराइनविरुद्धको खेलबाट आफ्नो यात्रा सुरु गर्न लागेको हो। सन् २०२७ मा हुने एसिया कपमा स्थान सुरक्षित गर्ने लक्ष्यसहित नेपाली टोली प्रतियोगितामा…








